४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रिहाई प्रक्रिया पुरा गर्न महरालाई डिल्लीबजार कारागार लगियो

काठमाडौं- बलात्कार प्रयास मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागार लगिएको छ।

रिहाईको प्रक्रिया पुरा गर्न उनलाई अदालतबाट कारागार लगिएको हो। सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो।

महराको रिहाईको आदेश पछि स्वागतको लागि कार्यकर्ता तथा शुभेच्छुकहरुको डिल्लीबजारमा भिड लागेको छ।

 

प्रकाशित: ५ फाल्गुन २०७६ १०:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App