सिन्धुपाल्चोकमा खोला तर्ने क्रममा एक जनाको मृत्यु
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ।
स्थानीय उत्पादनलाई हाटबजारमा बिक्री गरी मनग्य आम्दानी हुन थालेपछि उनीहरू उत्साहित छन् भने आत्मनिर्भर पनि बन्दै गएका छन्।
सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन्।
साथीसँगै रमाइलो गर्न दरबारमार्ग गएकी २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ।
एमालेको परम्परागत गढ मानिने पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा कांग्रेसले भत्काइ दिएको छ। मेलम्ची नगरको प्रमुखमा कांग्रेस उम्मेदवार आइतमान तामाङ निर्वाचित भएका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ सदस्यीय जनप्रतिनिधि निर्वाचित हुँदै छन्। उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन्।
सिन्धुपाल्चोकका मतदान केन्द्रमा दुई घेराको पहरासहित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।
पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा एमालेको विरासत भत्काउन कांग्रेस र राप्रपाले गठबन्धन गरेका छन्।
नवौं जिल्ला अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएको एक महिनापछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।
उनलाई लुकीछिपी कुविण्डे क्षेत्रमा बसेका छन् भन्ने सूचनाका आधारमा बुधबार बेलुका ७ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार बस्नेतले जानकारी दिए।
आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दोस्रो र तेस्रो भए। गोपालले दुई घण्टा २९ सेकेन्ड र श्रीकासले दुई घण्टा १ मिनेट ४० सेकेन्डमा उक्त दौड पूरा गरे।
पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।
सुनकोसी आसपासको किनार जानेले माछा नलिई कोही फर्किएनन्, स्थानीय गौरव कार्कीले भने, ‘सिन्धुलीको गोलञ्जोर एरियामा मात्रै पाँच टन बढी माछा समातेको अनुमान गरेका छौं।’ सुनकोसीमा बाढी आएसँगै बुधबार बिहानैदेखि स्थानीय माछा समात्न कोसीको किनारामा पुगेका थिए।
पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्। घर–बस्ती, दर्जन मोटरेवलपुल र झोलुङ्गे पुल बहेका छन्।