२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह

काठमाडौं विश्व विद्यालयले २७ औं दीक्षान्त समारोहको (दोस्रो चरण) जेठ २० गते गर्ने भएको छ।

प्राविधिक तथा व्यावसायिक विषय पढाउने शिक्षक उत्पादन गर्दै केयु

सरकारको नीति तथा कार्यक्रममै विद्यालय तहमा ७० प्रतिशित प्राविधिक तथा व्यावसायिक सीपमूलक शिक्षा दिने उल्लेख छ।

केयूले मेडिकल तर्फको परीक्षाको मापदण्ड समीक्षा गर्ने

यति मात्र होइन ती विद्यार्थीका अनुसार तेस्रो वर्षमा सैद्धान्तिक वा व्यवहारिक दुबैमध्ये कुनै एक विषयमा फेल भएका विद्यार्थीले अन्तिममा दुबै विषयको परीक्षा दिनु पर्ने बाध्यतात्मक व्यवस्थाले विद्यार्थीलाई थप मानसिक र आर्थिक तनाव दिएको छ।

भक्तपुरमा सरसफाइमा पेशागत तालिम

काठमाडौं विश्वविद्यालय धुलिखेलका प्रा.डा. श्रेष्ठको नेतृत्वमा नेपालका तीनवटा विश्वविद्यालयहरूमा सरसफाइमा स्नातकोत्तर कार्यक्रम र पेशागत तालिमहरू संचालन गर्ने कार्यक्रम रहेको छ।

शुल्कमा द्विविधा भएपछि केयु मेडिकलतर्फ भर्ना स्थगन

आयोगले विदेशी विद्यार्थीको हकमा एमबिबिएसमा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच नै शुल्कमा एकरूपता कायम नगरी द्विविधा उत्पन्न गराएको भन्दै सबै भर्ना स्थगन

हाइड्रोजन इनर्जीको अनुसन्धानमा काठमाडौँ विश्वविद्यालय

पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका छन्। सन् २०१५ को पेरिस सम्झौताले सन् २०५० सम्म हरितगृह ग्यास उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ। विकसित मुलुकले हरित ग्यास उत्सर्जन घटाउन महत्वकाङ्क्षी योजना अघि सारेका छन्।

‘सबैलाई समेटेर अघि बढ्छु’

अन्य विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुँदा उपकुलपति पाउन महिनौं कुर्नुपर्ने अवस्थामा काठमाडौं विश्वविद्यालयले भने यस पटक समयमै उपकुलपति प्राप्त गरेको छ। राजनीतिक खिचातानीमा अल्झिएका नेपालका विश्वविद्यालयलाई काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिले नमुना साबित भएको छ।

काठमाडौं विश्वविद्यालयमा थापा

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रवक्ता दीपक शर्माले बताए।

काठमाडौं विश्वविद्यालयका ‘भ्रष्ट र विवादित’ पदाधिकारीलाई पुनः नियुक्ति नगर : डा. केसी

चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन बसेका प्रा. डा गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका भ्रष्ट र विवादित पदाधिकारीलाई पुनः नियुक्ति नगर्न सरकारलाई चेतावनी दिएका छन्।

काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि ‘सर्च कमिटी’

काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे सर्च कमिटी बनाएको छ। कमिटीले सिफारिस गरेका व्यक्तिहरू मध्ये एकलाई प्रधानमन्त्रीले भिसीमा नियुक्त गर्ने अहिलेको व्यवस्था रहेको छ।

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ।

केयूद्वारा पौने चार अर्बको बजेट पारित

काठमाडौं विश्वविद्यालय (केयू)को ८७ औं सभाले आर्थिक वर्ष ०७७/७८ का लागि कूल तीन अर्ब ७० करोड रुपैयाँको अनुमानित आय–व्यय विवरण (बजेट) पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्