२३ असार २०८१ आइतबार
image/svg+xml

पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

पातरासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड वितरण गरेको छ।

विवाह लगन हेर्न जन्मदर्ता अनिवार्य

जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।

सेनिटरी प्याडमा खेलाँची

यस अर्थमा निकै राम्रो सुरुवात भन्नुपर्छ यसलाई। तर सेनिटरी प्याड कति चाहिन्छ भन्ने अनुमान, खरिद, व्यवस्थापन र वितरण जस्ता विषयमा जिम्मेवारी तोकिएकाहरू वास्तवमै जिम्मेवार नहुँदा थुप्रै समस्या देखिएको छ।

छाउपडी नमान्ने धामीझाँक्रीको सामूिहक प्रतिबद्धता

धामीझाँक्रीहरूले पातारासी गाउँपालिका ४ वडालाई छाउ गोठमुक्त वडा घोषणा गरी सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्ने साझा प्रतिबद्वता व्यक्त गरेका छन्।

८ अर्ब पाउन्डको महिनावारी!

महिनावारी कसैकसैलाई अत्यधिक पीडा हुने गर्छ। कतिपयलाई अत्यधिक रक्तश्राव हुने गर्छ भने केहीको महिनावारी ढिलो वा चाँडो हुने भइरहन्छ।

‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’

‘महिनावारी भएको बेला कुनामा फालेको टाला (कपडा) लगाउने गथ्र्यौँ’ गौतमले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो। एक पटक धोएर राखेको र राम्रो सँग नसुकेको कपडा लगाउँथ्यौँ।’

महिनावारी दिवसमा साइकल यात्रा

अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा शनिबार पाँचौं जनचेतना मूलक साइकल यात्रा भएको छ। एक्पोज नेपालको आहयोजनामा भएको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिलाको महिनावारी मातृत्व क्षमताको पहिचान भएको बताइन्।

महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान होः मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिनावारी महिलाको मातृत्व क्षमताको पहिचान भएको बताएकी छिन्।

‘छाउ गोठ भत्किए, मन भत्किएन’

हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन। छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाएर बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।

सरकार महिनावारीमा कर कहिलेसम्म?

उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म ? अर्थ मन्त्री ज्यू जवाफ कहिलेसम्म लगायतका नारा लेखिएको व्यानर बोकेका थिए।

बालगृहमा बालिकामाथि श्रम तथा यौन शोषण

कुश्माखरले ज्यानै मार्ने धम्कि दिएपछि बाध्य भएर यौन शोषण सहेर बसेको उनले न्यायका लागि गुहारेको उजुरीमा उल्लेख छ। पेटमा बच्चा हुर्केपछि बालिकाले उक्त कुरा बाहिर ल्याएकी हुन्।

'बिरामीको सेवा गर्दागर्दै पीपीईमा महिनावारीको रगत लागेको पत्तै पाइँदैन'

एक त सहनै नसक्ने गर्मी, त्यसमाथि सबैतीरबाट सील भएको पीपीई लगाउनु पर्दा मरुभूमिमा बसे सरहको अनुभव यहाँका कोभिड वार्डमा खटिएका नर्सहरुको छ। बिरामीको सेवामा खटिरहने उनीहरुले कतिपय समयमा त सेतो पीपीईमा रातो रगत लागेको समेत पत्तै पाउँदैनन्।

मान्छे ‘छुन नहुने’ कसरी हुन्छ?

महिनावारीका सन्दर्भमा खासगरी विभिन्न धर्मशास्त्रले जनमानसमा नकारात्मक धारणा सिर्जना गरेका छन्। गरुढ पुराणदेखि स्वास्थानी व्रतकथासम्मले मानिसलाई महिलाप्रति अमानवीय व्यवहार गर्न उक्साएका छन्।

‘बरु आँशु लुकाउन मिल्ला तर महिनावारी मिल्दैन’

बागलुङको गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा आवश्यक पर्ने सेनेटरी प्याड तथा झोला बनाउने तालिम दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्