९ मंसिर २०८१ आइतबार
image/svg+xml

एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ।

एसइईमा नतिजा बढाउन गणितमा पनि २५ नम्बर आन्तरिक !

माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई)को नतिजाको आलोचना भइरहेको अवस्थामै पास हुने दर बढाउन सरकारले गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको छ।

एसइईको औचित्य

गत बिहीबार २०७९ सालको एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष उच्च जिपिए ल्याउनेको संख्या बढेको जनाउँदै नतिजालाई गत वर्षको तुलनामा ‘सुधार’ भएको दाबी गरेको छ।

एसइई पूरक परीक्षा साउन २६ र २७ गते हुने

माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ।

पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष रोका

म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्।

एसइईको नतिजा आज सार्वजनिक गरिँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ।

एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क ओपन हाउस

एसईई दिएर बसेका विद्यार्थीहरुका लागि मार्गनिर्देशन गर्ने उद्देश्यका साथ भक्तपुरमा ओपन हाउस हुने भएको छ। असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुन लागेको हो।

ऋत एसइई बास्केटबल हुँदै

ऋत एकेडेमीको आयोजनामा हुने दोस्रो ऋत एसइई कप थ्री अन थ्री बास्केटबल प्रतियोगितामा एक सय २० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।

एसइई सम्पन्न,असारको तेश्रो साता नतिजा आउने

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ।चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन।

उदयपुरमा एसइईमा छात्रा परीक्षार्थी बढी, सबै केन्द्रमा शान्तिपूर्ण

शुक्रबार बिहान ८ः०० बजेदेखि सुरु भएको एसइई मा छात्रभन्दा ४ सय २९ जना बढी छात्रा परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई उदयपुरले जनाएको छ।

एसइई परीक्षामा चिट चोरी गराइएको आरोपमा धनुषाबाट तीन जना पक्राउ

परीक्षा कोठाबाट मोबाइलमा प्रश्न पत्रको फोटो खिची बाहिर पठाउने र सोही माध्यमबाट विद्यार्थीहरुलाई उत्तर लेख्न लगाइएको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

सन्ताउन्न वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।

प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्