९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

कपनमा चक्कु प्रहार गरी महिलाको हत्या

चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो।

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरू भएको छ।

कपनमा आगलागी

कपनमा आगलागी भएको जानकारी आएकाले आगो निभाउनका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनासहित काठमाडौं, ललितपुर र भत्तपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

‘कल्भर्ट निर्माण ढिलाइले कपनमा डुबान’

ठेकेदारले समयमै कल्भर्ट निर्माण पूरा गर्न नसक्दा र अझै कति समय लाग्ने भन्ने उकिन नहुँदा कपनको डुबान समस्या तत्काल समाधान हुने अवस्था नदेखिएको उनीहरूको भनाइ छ।

भो कपन डुबानको कुरै नगर!

‘पानी परेपछि बाटो खोज्नुपर्ने अवस्था आउने गरेको छ,’ स्थानीय विकास लामा भन्छन्, ‘ससाना नानीबाबु सडकमै डुब्लान् भन्ने डर भइसक्यो।’

सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली (फोटोफिचर)

कपनको सरस्वतीनगरमा अव्यवस्थित रुपमा फोहोर फालेर सडक अवरुद्ध पारेर स्थानीयले विरोध गर्न थालेपछि सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली।

धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन्।

वर्षेनी डुबानमा कपन

ढलको उचित व्यवस्थापन नहुँदा कपनका मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्र वर्षेनी डुबानमा पर्दै आएका छन्।

कपनमा भेटिएकी बालिकाकाे नाम ‘प्राप्तिका’

कपनस्थित आकाशेधाराको चौरमा केही बालबालिका खेल्दै थिए । सोमबार साँझ करिब ६ बजेतिर खेल्दै गर्दा उनीहरुले एउटा बक्स देखे । छेउको झाडीमा रहेको बक्साभित्र कपडाले शरीर पूरै बेरिएको बच्चा थियो। नजिकैको ‘केयर बाल गृह’ मा बस्ने उनीहरूले बक्स हेर्दा बच्चा देखिपछि उनीहरुले ‘मामु’लाई कल गरेर बोलाइन्।

ताप्लेजुङ समाज र कपन बौद्ध गुम्बाले दिए अग्नि पीडितलाई राहत

ताप्लेजुङका अग्नि पीडित परिवारलाई राहत स्वरुप शुक्रबार नगद तथा जिन्सी सामग्री प्रदान गरिएको छ । ताप्लेजुङ समाज नेपाल काठमाडौले नगद तथा नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपन काठमाडौले जिन्सी सामग्री प्रदान गरेका छन् । एकद्धार प्रणालीमार्फत मात्रै राहत वितरण गर्न पाइने भएकोले दुबै संस्थाले फुङ्लिङ नगरपालिकाको समन्वयमा राहत वितरण गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिए ।

कपनबाट हराएको पल्सर बाइक सिन्धुलीमा फेला पर्‍यो

दुई वर्ष अगाडि काठमाडौंको कपनबाट हराएको मोटरसाइकल सिन्धुलीमा फेला परेको छ। विपि राजमार्गस्थित यहाँको कमलामाई नगरपालिका २ चियाबारी माथिको थाक्ले घुम्तीमा ट्राफिक प्रहरीको चेकजाँचका क्रममा मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।

कपन 'नाकाबन्दी' कहिले खुल्छ?

सडक डिभिजन, खानेपानी निर्देशनालय, धोबीखोला करिडोर, बुढानिलकण्ठ नगरपालिकालगायत सडकसँग सम्बन्धित निकायका  प्रमुखसहित राजधानीको कपन पुगेका काठमाडौं क्षेत्र नं ४ का सांसद् गगन थापालाई अधिकांश स्थानीयले गरेको प्रश्न एउटै थियो, 'कपनको नाकाबन्दी कहिले खुल्छ?'

कपनमा केटीहरुबीच 'ग्याङ्फाइट', एउटीको टाउको फुट्यो

युवाहरुको आपसी झगडामा एकजनाले ज्यान गुमाएको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई मरणासन्न हुनेगरी कुटेर घाइते बनाएका छन्।

कपन आवतजावतका सबै सडक बेहाल

राजधानीको कपनमा पछिल्लो समय तीव्र गतिमा बसोबास बढीरहेकेा छ। चावहिलबाट गोपीकृष्ण वा चुच्चेपाटीबाट महांकाल हुँदै कपन पुग्न सकिन्छ। गोपीकृष्ण हलसँगै निर्माणाधीन धोबीखोला करिडोर वा सुकेधारा चोकबाट निलोपुल हुँदै पनि कपन जाने वैकल्पिक बाटो हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्