१ आश्विन २०८३ बिहीबार
image/svg+xml

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको हो।

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि नयाँ प्रतिबन्ध, आप्रवासन नियममा कडाइ

अष्ट्रेलियाको लेबर सरकारले आप्रवासन प्रणालीलाई व्यवस्थित बनाउन नयाँ योजना सार्वजनिक गरेको छ।

कृष्णभिर क्षेत्रको भूगर्भीय जोखिमलाई ध्यानमा राख्दै दीर्घकालीन समाधान खोज्न कुलमानको आग्रह

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले धादिङको कृष्णभिरमा नयाँ ट्रयाक खोली पृथ्वी राजमार्गअन्तर्गत दुईतर्फी सडक सञ्चालनमा आएको भन्दै दीर्घकालीन समाधानका लागि तत्काल काम अघि बढाउन आग्रह गरेका छन्।

समावेशी, व्यावहारिक र एआईसहितको जलवायु शिक्षा पाठ्यक्रम

केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले पाठ्यक्रम गतिशील दस्तावेज भएकाले समयअनुसार यसको परिमार्जन र अद्यावधिक आवश्यक रहेको बताए।

चालु आवको दुई महिना : सरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी

चालु आर्थिक वर्ष २०८३-८४ को शुरुआती दुई महिनामा सरकारले करिब रु दुई खर्ब बजेट खर्च गरेको छ।

पाँच महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, छैन स्थायित्वको टुंगो

‘उहाँहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुहुन्छ, अझै टुगो लागेको छैन’, महर्जनले भने, ‘जग्गा नभएका र वास्तविक सुकुम्बासीलाई फाराम भर्न लगाएर प्रक्रिया अघि बढाएका छौं।’

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम लागू औषध गाँजा नष्ट गरिएको छ।

काठमाडौं महानगरभित्र २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन

काठमाडौं महानगरपालिका भित्रका २ लाख १० हजार ९७६ भवन र १२ हजार ८११ वटा सडकको डिजिटल नक्साङ्कन गरिएको छ।

संसद् नियमावलीकाे विपक्षमा आदेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधान संशोधन गर्न संसद्का दुवै सदनमा दुई तिहाई बहुमत पुग्नैपर्ने आदेश गरेको छ।

विद्यार्थीका पोसाक किन्न भारत पठाउँछन् स्कुल

अभिभावकलाई सीमापारि पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कुनै पनि निकायले कारबाही गरेको छैन।

कर्णाली प्रदेशका पूर्वमन्त्री हिमबहादुर शाहीको निधन

कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेपाली कांग्रेस दैलेखका पूर्व सभापति हिमबहादुर शाहीको हृदयघातका कारण निधन भएको छ।

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम आज घोषणा हुँदै

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाभित्रको सम्पूर्ण नतिजा आज घोषणा हुँदैछ।

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्