१२ असार २०८१ बुधबार
image/svg+xml

विराटनगरमा मापदण्ड विपरीतका पर्खाल हटाइने

३५ दिन भित्र पनि अटेर गरी मापदण्ड विपरित निर्माण भएका कम्पाउण्ड वालहरू नहटाए महानगरपालिकाले भत्काउने चेतावनी दिएको छ।

महानगरको अनुगमन: खसीको भन्दै बाख्राको मासु बेच्दै गरेको भेटिएपछि...

हट लाइनमा आएका गुनासोलाई सम्बोधन गर्ने क्रममा माछा–मासुको पसल अनुगमन गरेको मेयर कोइरालाले बताए।

न्यायिक समितिमाथि महानगरवासीको आशा र भरोसा बढ्दै गएको छ: उपमेयर कार्की

मतलब जनतामा स्थानीय सरकारप्रतिको आशा र भरोसा धेरै नै छ। जनतासित प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ। बिहान उठेदेखि नसुतुञ्जेलसम्म जनताकै काममा हुन्छौं।

विराटनगरमा हटलाइन सेवा सुचारु

महानगरबासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख नागेश कोइरालाले बताएका छन्।

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।

शंकास्पद अवस्थाका ५ कन्टेनर चाइनिज स्याउ नियन्त्रणमा

‘शंकास्पद गतिविधि गरेको अवस्थामा स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटका ५ वटा कन्टेनर र ३ वटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिएका हौं। स्याउसहित कन्टेनर र ट्रकलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।’

करेन्ट लागेर झापामा एक पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।

महानगरले सरसफाई विशेष अभियान थाल्यो

‘हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ’ मेयर कोइरालाले भने। महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उनको भनाइ थियो।

कराँते खेलाडीको बिदाइ

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।

तीन लाख बराबरको अवैध औषधि बरामद

‘अवैध रुपमा १६ प्रकारका औषधिहरु ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘उक्त औषधि ३ लाख ६५ हजार ५ सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने छौं।’

बालविवाह गरेको आरोपमा पक्राउ

‘शुक्रबार नाबालिका छोरी हराएकाले खोजतलास गर्नका लागि बुवाआमाले निवेदन दिए थिए,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘निवेदनका आधारमा खोजतलास गर्दा विराटनगर–१६ का २१ वर्षीया विक्कु रायसँग विवाह गरी उनकै घरमा बसेको अवस्था फेला पार्‍यौँ। नाबालिकासँग विवाह गरेकाले रायलाई नियन्त्रण्मा लिएर नाबालिकालाई उनकै बुवाआमाको जिम्मा लगायौं।’

घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला

वृद्ध महिला घरभित्रै आगोले जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै स्थानमा २ जना पुरुष मृत फेला

मोरङको विराटनगर र रंगेलीमा मृत अवस्थामा २ जना पुरुष फेला परेका छन्। विराटनगरमा किरा परेको अवस्थामा शव भेटियो भने रंगेलीमा एक जना युवकको खोलामा डुबेर मृत्यु भएको हो।

विराटनगरमा असार १७ गतेसम्म शैक्षिक संस्था बन्द

लगातार वर्षाका कारण महानगरपालिका क्षेत्र डुबानमा परेकाले विद्यार्थीहरुको सुरक्षा र विस्थापितहरुलाई सुरक्षित स्थानमा राख्नका लागि महानगरभित्र सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्