coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपाल फाइनलमा फेरि चुक्यो

नेपाली महिला टोली साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार बंगलादेशविरुद्ध मैदान उत्रँदा आफ्नो छवि बदल्ने अवसर थियो।

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ महिला च्याम्पियन (फाेटाे फिचर)

काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

ऐतिहासिक क्षणको पर्खाइमा नेपाली चेली

बंगलादेशलाई हराएको खण्डमा नेपाली महिला फुटबल टोलीका लागि सोमबार विशेष दिन बन्न सक्छ। जसका लागि नेपाली महिला टोली लामो समयको पर्खाइमा थियो।

भुटान पहिलो पटक सेमिफाइनलमा

काठमाडौंमा जारी छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा शुक्रबार श्रीलंकामाथि ५-० को फराकिलो जित निकालेको भुटान पहिलो पटक प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३-०को जित निकालेको छ।

साफ महिला च्याम्पियनसिप: भारतको विजयी शुरुवात

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको समूह ए को पहिलो खेलमा साविक विजेता भारतले ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानमाथि जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

उपाधि हाम्राे हुन्छः एन्जिला तुम्बापो

मंगलबारबाट आरम्भ हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा भुटानसँग खेल्ल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिएपनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताइन्।

महिला साफ प्रतियाेगिता खेल्न बंगलादेश नेपाल आइपुग्याे

साफ महिला च्याम्पियनसिप खेल्नका लागि बंगलादेशकाे टिम नेपाल आइपुगेकोछ। बंगालदेशी महिला टिम आज (शनिबार) नेपाल आइपुगेको हो।

उपाधि खडेरी तोड्छौंः थापा

‘फुटबलमा कमभन्दा कम गल्ती गर्नेले जित निकाल्न सक्छ। अघिल्लो संस्करणका कतिपय भिडियो नियाल्दा हाम्रो टोलीले धेरै गल्ती गरेको देखिन्छ। यो संस्करणमा हामी कमभन्दा कम गल्ती गर्दै गोल गर्ने लक्ष्यमा हुनेछौं।’

साफ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

आगामी भदौ २१ देखि असोज ३ गतेसम्म ‍काठमाडौंमा हुने प्रतियोगिताको लागि मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टाेली नेपालमा

दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप प्रतियोगिता खेल्न भुटानी टिम १२ दिन अगी नै नेपाल आइपुगेको हो।

प्रशिक्षकले चुने ३५ खेलाडी

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा रहेका खेलाडीमध्ये मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्।

प्रारम्भिक महिला फुटबल टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार साफ महिला च्याम्पियनसिपका लागि ५८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्