४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

असई यादव निलम्बनमा

नेपाल-भारत सीमा वारपार तस्करीमा सहयोग गरेको आरोपमा सर्लाहीका असई मनोज यादव निलम्बनमा परेका छन्। यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज थिए।

भन्सार छलीकाे चकलेट बरामद !

वीरगञ्ज महानगरपालिका वडा नं.७ रेल्वे सडकखण्डको छेउमा रहेको घरबाट शुक्रबार प्रहरीको टोलीले चकलेट बरामद गरेको हो।

बढ्यो कर्णालीमा आपराधिक घटना

कर्णालीमा आपराधिक घटनाको सङ्ख्या वृद्धि हुँदै गएको छ। टाढाटाढाका बस्ती भएका कारण प्रहरीको पहुँच नहुँदा र पर्याप्त निगरानी नहुँदा आपराधिक घटना वृद्धि भएको हो।

सामूहिक हत्या गरिएका चारै जनाको शव गमगढी ल्याइयो, आज पोष्टमार्टम गरिने

छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रवार मृतावस्थामा फेला परेका थिए।

धादिङ भू-कम्प: ३ घर पूर्ण रुपले क्षतिग्रस्त, तत्काल राहतका लागि सामग्री पठाइँदै (अपडेट)

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतवार बिहान ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर गएको भू-कम्पमा १८ वटा घर–गोठमा क्षति पुगेको हो।

जब प्रहरी कन्ट्रोलबाट उपप्रधानमन्त्रीले पीडितलाई फोन गरे...

जिल्ला प्रहरी कार्यालयको कन्ट्रोलमा बसेर दैलेखका मोतीरामसँग कुरा गर्दै गरेका उपप्रधानमन्त्री खड्काले भने, 'तपाईंले दिनु भएको जाहेरी अनुसार अहिलेसम्म प्रतिवादी पक्राउ परेका छन्, थप प्रमाण बुझ्ने काम भइरहेको छ।'

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन्।

दुई महिनामा सर्पदंशबाट ६ को मृत्यु

दाङमा गत साउन र भदौ महिनामा सर्पदंशबाट ६ जनाको मृत्यु भएको छ। सर्पदंशबाट एक महिला, तीन पुरुष र दुई बालबालिकाको मृत्यु भएको हो।

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।

खोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैध रूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ।

ड्युटीमा खटिएका प्रहरीसहित तिन जना मृत फेला

शनिवार ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्। दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्