२२ मंसिर २०८२ सोमबार
image/svg+xml

गृहमन्त्रीले भने- राज्यले दमनकारी काम गर्दैन, हिंसा स्वीकार गर्दैन

गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

लगातार छैठौं दिन नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा यो लगातार छैठौं दिनको गिरावट हो। नेप्से परिसूचक सोमबार ३.०२ अंकले घटेर २६०६.६७ विन्दुमा झरेको छ।

परियोजनालाई अभियान बनाएर चलाउन एनजीओहरूलाई सञ्चारमन्त्रीको सुझाव

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाले अभियान बनाएर काम गर्नुपर्ने सुझाएका छन् ।

‘जेन-जी सुशासन योद्धा’ का ४५ सहिदको नामावली सिडिओ कक्षमा राख्न गृहको परिपत्र (सूचीसहित)

गृह मन्त्रालयले ‘जेन–जी सुशासन योद्धा’ घोषणा गरिएका ४५ जना सहिदहरूको नामावली सबै जिल्ला प्रशासन कार्यालयमा राख्न परिपत्र गरेको छ।

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।

दालमा विष हालेर बुहारीले गरिन् काकी सासूको हत्या, ससुराको अवस्था गम्भीर

ल (खाना)मा विष मिसाएर खुवाएको आरोप ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।

अण्डाको मूल्यमा नयाँ रेकर्ड, अब एक क्रेट ठूलो अण्डाको मूल्य रु ५८०

विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन्।

मुग्लिन–मलेखु सडकको तीन ठाउँमा भित्ता काटिँदै

पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक आंशिक बन्दको समयमा मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काट्ने तयारी गरिएको छ।

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए।

ओलीको एकल प्रस्तावविरुद्ध पोखरेलले आजै राजनीतिक दस्तावेज पेस गर्ने

ओलीले महाधिवेशनमा आफूले मात्र बोल्ने र थप छलफल नहुने बताएका बेला पोखरेलले भने महाधिवेशनमा खुला बहस हुनुपर्ने अडान लिएका छन्।

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन्।

एनआरएनए १२औं महाधिवेशन : उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा निर्वाचन समिति

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनका लागि निर्वाचन समिति गठन गरिएको छ।

‘तन्त्रमन्त्रले दुःख दियो’ भन्दै सफारी चालकको योजनाबद्ध हत्या, ७ जना पक्राउ

सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

‘टेम्केमैयुङ’ काे स्थानीय उत्पादन चिनाउन काठमाडौंमा प्रदर्शनी

‘टेम्केमैयुङ’ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्