४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोना कहर : जाे ६ महिनायता एक दिन पनि बिदा बसेका छैनन्

फागुनको पहिलो सातादेखि उनी सातै दिन अर्थात् शनिबार पनि अस्पताल पुगिरहेका छन् ।

‘नेपाल समुदाय संक्रमणको चरणमा प्रवेश गर्‍याे, सजग बनौं’

‘कोभिड–१९ प्रेस ब्रिफिङ’ अन्तर्गत मंगलबार उनले पहिले विदेशबाट आएकामा मात्र संक्रमण देखिएकामा अहिले संक्रमितमध्ये ९६ प्रतिशत स्थानीय भएको बताएका हुन् ।

सबै स्थानीय तहमा ५ शय्याको अस्पताल

स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहमा ५ शय्याको अस्पताल तुरुन्तै सञ्चालन ल्याउने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै सबै स्थानीय तहका स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीहरूमा ५ शय्याको अस्पताल तुरुन्तै सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् ।

भारतमा कोराेनाबाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका व्यक्ति : स्वास्थ्य मन्त्रालय

भारतमा कोभिड–१९ संक्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ ।

नमूना स्वास्थ्य मन्त्रालय बनाउँछुः मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नमूना मन्त्रालय बनाएर मात्र हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो क्रममा उनले मन्त्रालयको पुर्नरसंरचना गरेर नमूना बनाउने अठोट गरे।

मेडिकल सामग्री खरिद प्रकरणः स्वास्थ्य र सेनाबीच खटपट

रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सिसिएमसीमार्फत स्वास्थ्यको अधिकार एकपछि अर्को गर्दै सेनामा सारिएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफ्नो भूमिकामा चुकेको चर्चा चल्न थालेको छ ।

संक्रमितलाई नै घर पठाईयो

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोराना संक्रमितहरूलाई पनि घर पठाउन थालिएको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालिएको हो । मन्त्रालयले चार दिन अघि निर्देशिका जारी गर्दै १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाउन भनेको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को समयमा निरन्तर काम गरिरहेका प्रवक्ता डा. विकास देवकोटको सट्टा नयाँ प्रवक्ताको रुपमा प्रसुति गृहका पूर्व निर्देशक तथा स्त्रीरोग विशेषज्ञ डा.जागेश्वर गौतमलाई तोकेको छ।

सचिव फेरिरहने मन्त्रालय

स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाको सचिव राखेर प्रशासन सेवाको सचिव राख्न सुरु गरेपछि तीनदेखि पाँच महिनाको बीचमा सचिव परिर्वतन भइरहेको छ । नेपाल चिकित्स संघलगायत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निकायले स्वास्थ्य सेवाकै सचिव राख्न निरन्तर माग गरिरहे पनि सरकारले प्रमुख विशेषज्ञबाट सचिव बनाउन चाहेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्