संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।
संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ सुरु गरेको छ।
संसदीय विशेष छानबिन समितिको आज बस्ने बैठकमा पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग छलफल गर्ने भएको छ।
बैठकमा सीसीटीभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने कार्यतालिका छ।