२३ असार २०८१ आइतबार
image/svg+xml

एम्बुलेन्सले बिरामी नबोक्दा शिशुको ज्यान गयो!

निमोनियाले गम्भिर भएका शिशुलाई प्रदेश अस्पताल सुर्खेत लैजान रिफर गरिएको थियो। गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकले भाडा नदिएसम्म नजाने बताएपछि शिशुकी आमा मञ्जु विकले ऋण खोज्न गाँउतिर भौतारिएकी थिईन्।

नेपाल एम्बुलेन्स सेवाको नेतृत्वमा वैद्य, आचार्यले बुझाए ब्याटन

नेपाल एम्बुलेन्स सेवा १०२ (एनएएस) का अध्यक्ष रञ्जित आचार्यले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी नयाँ अध्यक्ष डा. प्रदीप वैद्यलाई ब्याटन हस्तान्तरण गरेका छन्।

साकेला गाउँपालिकाले खरिद गर्‍यो एम्बुलेन्स

बिरामी, घाईते वा शारीरिक रुपमा अशक्त बनेका पालिकाबासीलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्‍याउने र ल्याउने सुविधाका लागि एम्बुलेन्स खरिद गरेको हो।

हिलाम्मे सडकका कारण एम्बुलेन्स सेवा प्रभावित

हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो।

नेपाल मेडिसिटी र यती एयरलाइन्सको सहकार्यमा एयर एम्बुलेन्स सेवा

नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स एवं तारा एयरबीच हवाईजहाजमार्फत बिरामीको उद्धार गर्ने सहकार्यका लागि सम्झौता भएको छ।

गोरखाका पाँच स्थानीय तहलाई एम्बुलेन्स सहयोग

सम्भव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाका पाँचवटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्स सहयोग गरेको छ ।

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दुर्घटनामा घाइते भएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषित गरेका थिए।

एम्बुलेन्समा एक सय किलो गाँजा !

एम्बुलेन्सको काम बिरामीलाई ओसारपसारमा सहयोग गर्नु हो। सुन्दा अचम्म लाग्न सक्छ, मानवीय सेवामा उपयोग हुने एम्बुलेन्सले नै अवैध लागू पदार्थ गाँजा बोक्यो भन्दा !

कोरोनामुक्त मल्लको अनुभव : ‘अक्सिजनको मात्रा कम भएपछि घरमै बस्नु ज्यान गुमाउनुजस्तै’

‘समयमै उपचार गर्दा कति फरक पार्दछ जिन्दगीमा भन्ने महसुस गरेको छु, ‘सबैलाई समयमै अस्पतालमा आउन समेत अनुरोध गर्छु’ मल्लले थपे। उनले अस्पतालमा आफ्नो उपचारमा कुनै कमी नभएको भन्दै उपचारमा संलग्न सबैलाई धन्यवादसमेत दिए।

लेकसाइडका व्यवसायीको नि:शुल्क एम्बुलेन्स सेवा

आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म आउजाउमा सघाउने गरि यहाँका पर्यटन व्यवसायीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आउजाउमा सघाउनेछन् ।

बिरामीसँग बढी भाडा लिएको भन्दै दुई एम्बुलेन्स चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले कोभिड संक्रमित व्यक्ति तथा संक्रमणको कारण मृत्यु भएका आफन्तहरुबाट मनोमानी भाडा लिएको आरोपमा दुई चालकलाई पक्राउ गरेको हो।

एम्बुलेन्स सञ्चालनको तयारीमा महासंघ बाँके शाखा

कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्न लागिएको अध्यक्ष दामोदर भण्डारीले बताए।

गोरखाका सबै एम्बुलेन्स ‘ग’ वर्गका

गोरखामा ५० भन्दा बढि एम्बुलेन्स संचालनमा छन् । तर ती सबै एम्बुलेन्स ‘ग’ वर्गका अर्थात तेस्रो श्रेणिका छन् । एम्बुलेन्समा हुनुपर्ने न्यूनतम सेवा सुविधा ती एम्बुलेन्समा छैनन् ।

कोभिड एम्बुलेन्स व्यवस्थापन गर्न सांसद गजेन्द्रबहादुर महतको १० लाख

जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्