१९ आश्विन २०८१ शनिबार
image/svg+xml

गाउँपालिकाको गाडीले कोरोना संक्रमित बोक्ने

‘संकटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको काम हो। जनता बाँचे हामी बाँच्छौँ। जनता नरहे हामी पनि रहँदैनौं।’

निषेधाज्ञामा बिरामीको बहानामा यात्रु ओसार्दै एम्बुलेन्स

अहिले अधिकांश गोरखा भित्रने एम्बुलेन्सले बिरामीको बहानामा यात्रु बोक्ने गरेका छन्।

बुटवलका जनप्रतिनिधिको अस्पतालमा बेड नपाउँदा एम्बुलेन्समै मृत्यु

रुपन्देहीका एकजना जनप्रतिनिधिको अस्पतालमा बेड नपाएर उपचार अभावमा एम्बुलेन्समै मृत्यु भएको छ ।

सामाजिक अभियान्ताहरुको अगुवाइमा निषेधाज्ञामा निःशुल्क एम्बुलेन्स सेवा

यो अभियानलाई सामाजिक अभियान्ता देवेन्द्र प्रधान ,क्याप्टेन विजय लामा, पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल , शिक्षाकर्मी कर्णबहादुर शाही, अधिवक्ता सञ्जयराज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, अभियन्ता ज्ञानेन्द शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे लगायतको सहयोग छ।

भारतीय दूतावासद्वारा ३९ एम्बुलेन्स प्रदान

काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। दूतावासले बिहीबार एक कार्यक्रमबीच ती सवारीसाधन सहयोग गरेको हो।

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित शिवसताक्षी नगरपालिका–११ मा आज बिहान भएको एम्बुलेन्स दुर्घटनामा परी चालक २० वर्षीय उत्सव घिमिरेको मृत्यु भएको छ।

गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई तथा एम्बुलेन्स सेवा

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ धुसेनीकी २४ वर्षीया सिमा तामाङलाई सुत्केरी व्यथा लागेपछि गत माघ १७ गते राती स्वास्थ्य चौकीमा उपचारका लागि लगियो ।

धनकुटाका एम्बुलेन्स चालक आन्दोलित

असुरक्षित रूपमा बिरामीको ओसारपसार गर्दा खतरा बढिरहेको भन्दै धनकुटाका एम्बुलेन्स चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ ।

एम्बुलेन्स चालक असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग

दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन्।

एम्बुलेन्समा गाँजा र ट्यांकरमा रक्सी बरामद, पाँच जना पक्राउ

पर्सामा एकै दिन एम्बुलेन्सबाट गाँजा र पेट्रोलियम इन्धनको ट्यांकरबाट तस्करीको रक्सी बरामद गरेको छ । बेग्ला बेग्लै ठाउँबाट यसमा संलग्न एम्बुलेन्ससंग ३ जना र ट्यांकरसंग २ जना गरी प्रहरीले ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

एम्बुलेन्सले बाटोमै शव छाडेछ : प्रहरी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे।

एम्बुलेन्सलाई पनि सवारी पास अनिवार्य

लकडाउन खुकुलो बन्ने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले उपत्यका प्रबेश सवारी पासमा थप कडाई गर्दै संशोधनसहित सुधार गरेर मात्र सवारी पास जारी गर्न देशभरका जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्