१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाँके राष्ट्रिय निकुञ्जका पाटेबाघमाथि विशेष निगरानी

‘बाघले राँगोलाई मारेर खाइसकेको छ, हामीले विशेष रुपले निगरानी बढाइरहेका छौं,’ उनले भने, ‘तर सधैं रातको समयमा मात्रै आउने हुनाले बाघलाई एकीन र नियन्त्रण गर्न कठिनाई भइरहेको छ।’

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

बाँकेको कुसुम क्षेत्रमा पाटेबाघको बथान फेला

बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ स्थित गाभर र सौरी गाउँको बीच जंगलमा पाटेबाघको बथान फेला परेको छ।

मान्छे खाने बाघको जोडी पुरानै ठाउँमा फर्कियो

नीयका अनुसार पाटेबाघको जोडी आइतबार बेलुकी आफ्नो पुरानै ठाउँतिर लागेको हो। पाटेबाघले दिशा बदलेपछि विगत एक हप्तादेखि त्रासमा रहेका गाभरबासी हर्षित भएका छन्।

न्याय माग्न बाँकेदेखि पैदलै काठमाडौं

मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै पीडित परिवार र महिला अधिकारकर्मीहरु न्यायका लागि काठमाडौं पैदल यात्रा सुरु गरेका छन्।

बाँकेको पूर्वी राजमार्गमा पाटेबाघको विगविगी

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघको विगविगी बढेको छ। पाटेबाघको विगविगी बढेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन्।

पर्यटकको पर्खाइमा बाँके राष्ट्रिय निकुञ्ज

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटकको पर्खाइमा रहेको छ।

गाउँमै सेवा केन्द्र

नेपालको सबैभन्दा ठूलो गाउँपालिका बाँकेस्थित राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हप्ताको तीन दिन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ।

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

अध्यक्ष यादवको गएराती १ बजेतिर नेपालगन्जकाे नर्सिङहोममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन्।

बाँकेका सात घर बाढीले भत्कायो

ढल निकास नहुँदा पानी जम्मा भइ माटो र इटाले बनेका कच्ची घर बाढीले भत्काएको हो। घर भत्किए पनि मानवीय क्षति भनेको भएको छैन।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको गाभरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बाँकेमा काेराेनाकाे तेस्रो लहरबाट तीन लाख बढी मानिस प्राभवित हुने आंकलन

तेस्रो लहरको जोखिम, पोष्ट कोभिडको प्रभाव र व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाँकेमा तीन लाख ३३ हजार तीन सय ८७ जना कोरोना भाइरसबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ।

बाँकेमा फेरि बढ्यो कोरोना महामारी

बाँकेमा कोरोना भाइरस(कोभिड–१९) महामारी फेरि बढेको छ। यहाँका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टले महामारी बढेको देखाएको हो। महामारी बढे पनि बजारमा भिडभाड र चहलपहल यथावत रहेको छ।

बाँके राष्ट्रिय निकुञ्ज: अकालमा मृत्युवरण गर्दै वन्यजन्तु

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्