१५ वैशाख २०८१ शनिबार
image/svg+xml

गोरखाको चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध

गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ।

उत्तरी गोरखामा ५० भन्दा बढी पर्यटक रोकिए, लोक्पा पहिरोमा एक जना फसे

लगातारको वर्षातका कारण चुमनुब्री गाउँपालिका ४ गप र वडा नम्बर ६ चुम्लिङमा विदेशी पर्यटक रोकिएका गाउँपालिका अध्यक्ष निमा लामाले बताए।

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकोप्टर चार्टर

सडक सञ्जाल नजोडिएको गोरखाका चुमनुब्री गाउँपालिकामा हेलिकप्टरबाट पैसा ढुवानी गरिएको छ।

गाउँपालिकाको योजना भुक्तानी दिन हेलिकप्टर चार्टर गरेर पैसा ढुवानी

‘गाडी आउने बाटो छैन, हामीले जनताको सेवाका लागि हेलिकप्टर चार्टर गरेर पैसा ल्याएका हौँ’ कुमारी बैंक सिर्दिबास शाखाका म्यानेजर कृष्ण पोखरेलले भने। पैसा ल्याएसँगै चालु वर्ष गाउँपालिकाबाट संचालित योजनाको भुक्तानी धमाधम भइरहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्