५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुनको मूल्य १६ सय रुपैयाँले घट्यो

नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार ९७ हजार ६ सय रुपैयाँले कारोबार भएको छापावाला सुन आज १६ सयले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आज सुनचाँदीकै मूल्य घट्यो

आज सुनको मूल्य प्रतितोला ९७ हजार २ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो।

सुनको मूल्य घट्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९७ हजार ५०० कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको थियो।

सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माण गर्न आग्रह

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी व्यवसाय सम्बन्धी कानून निर्माणका लागि सरकारसँग आग्रह गरेको छ।

सामान्य घट्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा झरेको छ। छापावाल सुन बिहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चार सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँमा झरेको छ। छापावाला सुन अघिल्लो दिन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

पाँच सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज ६ सय घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा आएको छ। सुन अघिल्लो दिन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनचाँदीको मूल्य घट्यो, आज कारोबार कतिमा?

आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन आज तीन सय रुपैयाँले घटेर तोलाको ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सामान्य बढ्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला २ सय रुपैयाँले बढेको हो।

चार सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्