२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्य १२ सय बढ्यो

कारोबार हुने हप्ताको अन्तिम दिन आज  सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ। सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज चाँदी हिजो जस्तै तोलाको १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १६ वैशाख २०७९ ०८:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App