५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला  २ सय रुपैयाँले बढेको हो।  

आज छापावाल सुन प्रतितोला  ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। शनिबार प्रतितोला  ९४ हजार ६०० मा कारोबार भएको थियो।  

त्यस्तै तेजाबी सुन  प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ। तेजाबी सुन शनिबार प्रतितोला  ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।  

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार १८५ कायम रहेको महासंघले जनाएको छ। 

प्रकाशित: २६ असार २०७९ ०८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App