५ आश्विन २०८१ शनिबार
image/svg+xml

पूर्ण खोप लगाउनेमा प्रतिरोधात्मक क्षमता बढी

प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ।

काठमाडौं महानगरमा आजदेखि दसैँलक्षित कोभिड-१९ विरुद्धको खोप अभियान

काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कोभिड खोप परीक्षणका लागि नामांकन सुरु

आइभिआईको नेतृत्वमा नेपालमा सनोफी र जिएसकेको तेस्रो चरणको कोभिड–१९ खोप उम्मेदवारको प्रभावकारिता परीक्षणका लागि नामांकन सुरु भएको छ।

ललितपुरमा १८ वर्षमाथिका सबैलाई आजदेखि भेरोसेल खोप लगाइने

आफूलाई पायक पर्ने पालिकाले तोकेको खोप केन्द्रमा गएर खोप लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ।

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।

दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपः स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

‘सरकारको तर्फबाट यसलाई उच्च प्राथमिकता दिएर एक करोड खोप जसमा मोर्डना ४० लाख र फाइजर ६० लाख खोपको खरिद गर्ने व्यवस्था सुनिश्चितता भइसकेको र यो दशैँको लगत्तै १ लाख फाइजर खोप आउने त्यसपछि फागुनसम्ममा पटक पटक गरेर फाइजर र मोर्डना आएर बालबच्चाको लागि पनि खोपको व्यवस्थापन हुनेछ,' उनले भने।

उपत्यकामा ७३ प्रतिशतले पाए पूर्ण खोप

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा र ७६ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो।

टौमढीमा रेविजविरुद्ध निःशुल्क खोप

भक्तपुर नगरपालिका वडा नं ५ को पाँंचतल्ले मन्दिर परिसरमा रहेका भुस्याहा तथा घर पालुवा कुकुरहरुलाई खोप दिइएको छ।

‘जुन कुकुरले टोके पनि खोप लगाउनू’

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ भने १ प्रतिशत स्याल, न्याउरी मुसा तथा अन्य जंगली जनावरको टोकाइबाट हुने गरेको पाइएको छ ।

जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप

जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ। शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ।

खुल्यो अनअराइभल भिसा

सरकारले खोप नलगाएका विदेशीको हकमा भने सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगबाट भिसा लिएर एजेन्सीमार्फत नेपाल भ्रमणको अनुमति पाउनेछन्। त्यस्ता व्यक्तिलाई नेपालस्थित अध्यागमन प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गरिनेछ।

कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसंघीय महासभामा बैठक हुने

हाल सयुक्त राष्ट्रसंघीय मुख्यालयमा जारी रहेको ७६औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन्।

अमेरिकाले विश्वलाई दिने खोप दुगुना पार्ने

विश्वमा धनी र गरिब राष्ट्रमा खोपको असमान वितरण भएकाले यो समस्या समाधान गर्न विश्वव्यापी दबाब छ। वुधबार गरिने थप प्रतिबद्धता पछि अमेरिकाले सन् २०२२ सम्म विश्वलाई कुल १ अर्ब १० करोड डोज खोप उपलब्ध गराउनेछ।

त्रास मेटाउँदै कोभिड खोप

जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार हालसम्म २४ हजार ६ सय ४८ जनाले खोप लगाइसकेका छन्। जसमध्ये १९ हजार ८ सय ४७ जनालाई पूर्ण खोप अर्थात् दोस्रो खोप समेत लगाइसकेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्