६ आश्विन २०८१ आइतबार
image/svg+xml

दोलखामा ४० वर्षमाथिका सबैलाई खोप

यसअघि जिल्लामा निश्चित मापदण्ड बनाई विभिन्न समूहका लक्षित समूहलाई कोरोनाविरुद्धको भेरोसिल तथा कोभिसिल्ड खोप लगाइएकोमा यस पटक भेरोसिल खोप लगाउन लागिएको हो।

उपत्यकामा भेरोसेल खोप लगाउनेको भिड

यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्।

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।

थप ४४ लाख डोज खोप आयो

स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख डोज शुक्रबार आएको हो। थप खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ।

४४ लाख खोप लिन जहाज चीन जाँदै

सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ। खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ।

अमेरिकामा गोरिल्लालाई कोभिड–१९ उपचार

प्रारम्भिक परीक्षणले कोरोना भाइरस संक्रमण भएको देखिएपछि अमेरिकाका एटलान्टा चिडियाखाना (जु एटलान्टा) मा रहेका गोरिल्लाको उपचार सुरु भएको छ। चिडियाखानाले संक्रमणबाट निको भएपछि ती गोरिल्लालाई खोप लगाउने तयारीसमेत गरेको छ।

कोरोना खोप अभियान: ४० वर्षमाथिकालाई लगाउने तयारी

बिहीबारसम्ममा चीनबाट थप ४५ लाख डोज खोप आउने र सो उमेर समूहलाई प्राथमिकतामा राखेर अभियान सुरु गरिने महाशाखाप्रमुख उपेन्द्र ढुंगानाले बताए।

विद्यालयबाट स्वास्थ्य प्रवर्द्धन गर्ने विश्व स्वास्थ्य संगठनको निर्णय

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीका बीचमा विद्यालय संचालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन विद्यालय बनाउने संकल्प पारित भएको छ। हालै सम्पन्न विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली संगठनको सत्रले यो संकल्प पारित गरेको हो।

खोप कार्ड हेरेर खेलाडीलाई प्रशिक्षण

गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले कोरोना विरुद्धको खोप लगाएका खेलाडीहरुलाई कार्ड हेरेर प्रशिक्षण गराउन सकिने बताएका छन् ।

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरूलाई दिइयो कोरोनाविरुद्धको खोप

इन्द्रजात्राको व्यवस्थापनमा खटिने तीन सय जनालाई काठमाडौं महानगरपालिकाले कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ। काठमाडौंको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो।

खेलाडीलाई खोप, प्रशिक्षणमा सहज

कोरोना विरुद्ध खोप लगाएपछि अब प्रशिक्षणमा सहज भएको खेलकर्मीले बताएका छन् । पोखरा रंगशालामा शुक्रबार खेलाडीले कोरोना विरुद्ध दोस्रो डोज खोप लगाएका छन । खेलाडीले दोस्रो चरणमा खोप लगाएपछि खेलकुद गतिविधिमा केही सहज भएको उनीहरुको भनाई छ ।

ताप्लेजुङमा भदौ २७ गतेबाट कोरोना विरुद्धको खोप दिने तयारी

भारतीय कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेकालाई भने विशेष प्राथमिकताका साथ एक्स्ट्राजेनेका खोप दिइने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले जानकारी दिए।

सङ्क्रमण घट्यो, खाली हुँदै अस्पतालका शय्या

पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन्। गएको २० दिन यताको तथ्याङ्क हेर्दा नेपालमा कोरोना भाइरसको सङ्क्रमण करिब २५ प्रतिशतले घटेको देखिएको छ। साथै निको हुने दरमा पनि करिब यही अनुपात देखिन्छ।

एक करोडभन्दा बढीलाई केरोना विरुद्धको खोप लगाईयो

प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो।

खोपले मात्रै मिल्दैन पूर्ण सुरक्षा

खोप लगाएर पनि शरीरमा एन्टिबडी नबन्ने १० देखि १५ प्रतिशतभित्र हामी पनि पर्न सक्ने भएकाले कत्ति पनि हेलचक्र्याइँ नगर्न र जनस्वास्थ्य मापदण्ड पालना गर्न चिकित्सकले सुझाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्