वारपारको अवस्थामा कांग्रेस
मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस सबैभन्दा कठिन अवस्थामा उभिएको छ।
मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस सबैभन्दा कठिन अवस्थामा उभिएको छ।
नेपाली कांग्रेसका विशेष महाधिवेशन अन्तर्गत उमदेवारी मनोनयन स्थगित भएको छ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि गरेको व्यङ्ग्यमा मेयर शाहले रोचक जवाफ फर्काएका छन्।
बोर्डमा २०७९ सालदेखि २०८२ सालसम्ममा उक्त रकम बराबरका ठूला परियोजनाको प्रस्ताव स्वीकृत भएको हो।
पछिल्लो दशकमा नेपालको साक्षरता दर १० प्रतिशतले बढेको छ। यस अवधिमा राष्ट्रिय साक्षरता दर १०.३ प्रतिशतले बढेर ७६.२ पुगेको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ अन्तर्गतको शैक्षिक प्रतिवेदनमा उल्लेख छ।
प्रशान्तको अन्त्यष्टिमा स्थानीय कलाकारले उनकै गीतहरु गाएका थिए भने सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।
इरानमा सरकार विरोधी प्रदर्शन हिंसात्मक बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरूको पक्षमा अभिव्यक्ति दिएका छन्।
विभिन्न तत्त्वहरूले निर्वाचन हुन नदिन प्रयास गरे भने आवधिक निर्वाचनको तालिका विथोलिनसक्छ र त्यसको असर संविधानमा पर्न जान्छ। त्यसैले तोकिएको मितिमा निर्वाचन गर्न सबै लागिपरेका छौँ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’भन्ने मूलनाराका साथ आयोजना गरिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई केन्द्रीय समितिको आधिकारिक निर्णयभन्दा बाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन्।
यहाँ १८ वटा टेन्ट छन्, र ती सबैमा मगन्त समुदायका परिवार बसिरहेका छन् । कुनै योजना, कुनै संरचनाबिना टाँगिएका ती त्रिपालहरू नै उनीहरूको घर, छाना र ओत बनेका छन् ।
सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्का भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मंगलबार साँझ चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
सो अवधिमा एकाइले आठ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन्।