१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सिवकोटवा गाउँमा हैजाको जोखिम उच्च

कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

गर्मी बढेसँगै कैदीबन्दीमा छालाको समस्या

जिल्ला कारागारमा छालाको समस्याका बिरामीको संख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो।

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

'हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५ सय भन्दा बढी बिरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,'

थप दुई जनामा हैजाको आशंका

मंगलबार थप २ जनामा हैजा संक्रमण भएको आशंका गरिएको छ। कालिमाटीको स्थानीय स्वास्थ्य चौकीबाट पठाइएका दुईवटा नमुनाको आर डिटी परीक्षण गर्दा हैजा संक्रमण देखिएको हो।

उपत्यकामा झाडापखाला फैलिन सक्ने

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ।

कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लागइँने

कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लगाइने भएको छ। झाडापखालाको प्रकोप फैलिएसंगै हैजाको पुष्टी भएपछि जिल्लाका पाँच पालिकामा सो खोप लगाइने भएको हो।

झाडापखाला नियन्त्रण नभएपछि खोपको तयारी

कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्‍यो। गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन।

कृष्णनगरमा अझै रोकिएन झाडापखाला

स्थानीयले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्। स्थानीय मनिष गुप्ताले झाडापखालाका बिरामीको संख्या ५ सय नाघेको बताए।

कपिलवस्तुमा झाडापखाला प्रकोप: बेड अभावले भुईंमा उपचार

डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्।

स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!

दैलेखको भैरवी गाउँपालिकामा रहेका भैरीकालिकाथुम स्वास्थ्यचौकीमा झाडापखालाका विरामीहरुलाई दिईने जिन चक्की समेत छैन। यहाँ आउने विरामीहरु चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन्।

उपल्लो डोल्पाबासी झाडापखालाबाट प्रभावित

उपल्लो डोल्पावासी झाडापखालाको समस्याबाट पीडित बनेका छन्। चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन्।

भित्रिमधेसमा झाडापखालाको प्रकोपः ६५ जना बिरामी

जिल्लाको भित्रिमधेस जोगबुढा क्षेत्रमा झाडापखालाको प्रकोप देखिएको छ। परशुराम नगरपालिका ८ जमरानीमा झाडापखालाको प्रकोप देखिएको हो। वडा नं. ८ को सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखलाको प्रकोप देखिएको परशुराम स्वास्थ्य शाखाका उपसंयोजक हिक्मत धामीले जानकारी दिए।

मुहानमा क्षति पुग्दा धमिलो पानी पिउन बाध्य

नदीको पानी पिउन थालेपछि झाडापखालालगायत सरुवा रोगको महामारी फैलिने त्रास बढेपछि नगरपालिकाले डिकुवा र बाहुनीडाँडाको तल्लो तटीय क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्