६ पुस २०८१ शनिबार
image/svg+xml

गुलाबी सहरमाथि गह्रौँसुरको गजुर

उचाइमा पुग्नु भनेको आफूलाई होइन, अरूलाई महत्व दिनु हो। आफू र आफ्नो स्वार्थ त्यागेर परार्थ सेवामा लागेपछि, वरिपरिकालाई होइन परपरकालाई महत्व दिन थालेपछि मान्छेले उचाइ प्राप्त गर्छ। गह्रौँसुर चुलीमा उक्लिएपछि हामीले पनि आफूलाई बिर्सियौं, नजिकका कुरा भुल्यौं अनि परपरका पर्वत–हिमालमा केन्द्रित भयौं।

इन्द्रेणी रङको सौन्दर्य

इन्द्रेणीको उल्लेख्य पक्ष सरलता हो । यो कुनै गहना वा भौतिक वस्तु होइन, प्रकृतिको स्वाभाविक दृश्य हो । मान्छेले यसलाई बनाउन र बिगार्न सक्दैन । यो स्वतः उत्पन्न र समाप्त हुन्छ । यसले प्रकृतिको स्वायत्त र शुद्धपन झल्काउँछ ।

ध्यान : आनन्दमार्गको सोपान

कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्, साथै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ।

सेन्ट्रल जेलको गेट

सरसामानसहित शरीरको चेकजाँचपश्चात् बल्ल जेलभित्र गएर बन्दीलाई भेट्ने समय मिल्यो। म त्यो बन्दीलाई पहिलोपटक भेट्दैछु। ऊ पीडित र निर्दोष भएको भन्दै उसको घरपरिवारले मलाई पटकपटक बुझिदिन अनुरोध गरेपछि म स्थानीय जनप्रतिनिधि र छिमेकी भएका नाताले उसलाई भेट्न आएकी थिएँ। मेरो भेट्ने पालो आएकै थिएन, त्यतिकै उभिरहन्छु।

वसन्त काव्य गोष्ठीमा पुस्तक लोकार्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।

काव्यात्मक लयभित्र पर्यटकीय महिमा

हो, हिकमतसिंह ऐरद्वारा लिखित ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा’ले यही दाबी गरेको छ। त्यो पनि सुन्दर काव्यात्मक लयमा।

कवितामा जीवनचक्र

कविले यस कवितामार्फत जुनसुकै कारणले बिदेसिनुपरेको भए पनि आफ्नो मातृभूमि र जिम्मेवारीलाई नबिर्सन आग्रह गरेका छन्।

दाँत कोट्याउने सिन्कामै सम्भावना

हाम्रा भान्सादेखि दैनिक कार्यव्यवहारमा आउने बाँसको सानो सिन्काको यात्रा निकै लामो छ। हाम्रो आफ्नै बाँसबाट होइन, यो चीनमा उत्पादन भएर हामीसम्म आउने गरेको हो।

रमितेखोलो

माथि देवीथानमुनि यो खोलाको शीर छ। उहिल्यै देउताका पालामा स्वर्गका अप्सराहरू यो खोलामा नुहाउन झरेछन्। अनि लुगा किनारमा राखेर सप्पै जना नाङ्गै नुहाउन खोलामा पसेछन्।

कवि सुवेदीको मुगलानबाट देश नियाल्दा लाेकार्पण

राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा कवितासंग्रहको लोकार्पण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्