खड्का परराष्ट्रमन्त्री
आन्तरिक सम्बन्धमा सन्तुलन कायम गर्दै र राष्ट्रिय हितलाई प्रवद्र्धन गर्दै जिम्मेवारीपूर्ण तरिकाले अघि बढ्नुपर्ने बताए। मन्त्री खड्काले राष्ट्रिय सहमतिमा परराष्ट्र मामिलालाई गतिशील र आधुनिक प्रविधियुक्त बनाउँदै मुलुकको हित प्रवद्र्धन आफ्नो प्राथमिकता रहेको बताए।