१५ चैत्र २०८२ आइतबार
image/svg+xml

एएफसी एसियन छनोट: लाओसविरुद्ध खेल्ने २३ सदस्यीय नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिहान लाओसविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोली लाओससँग खेल्न शनिबार त्यसतर्फ प्रस्थान गरिसकेको छ। नेपाल र लाओसले मंगलबार प्रतिस्पर्धा गर्छन्।

कुलमान घिसिङले सार्वजनिक गरे चुनावी खर्च

कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा गरेको आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

परराष्ट्रमन्त्री खनाललाई इजरायली समकक्षीको बधाई

नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न इच्छुक रहेको र प्रविधि, कृषि र श्रमजस्ता प्रमुख क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तारमा जोड दिने उनले बताए।

महेश बस्नेतविरुद्ध पक्राउ माग गर्दै पाठक

नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै सोभा पाठकले सरकारी वकिल कार्यालयमा निवेदन दर्ता गराउन पुगेकी छिन् ।

पूर्वमन्त्री खड्का पक्राउ प्रकरण : पक्राउ पुर्जीमा के छ ?

गत २४ भदौमा भएको आन्दोलनका क्रममा खड्काको घरमा भएको तोडफोड र आगजनीपछि जलेका नेपाली तथा विदेशी नोट फेला परेका थिए।

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जनालाई छाडियो

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनको क्रममा प्रकाउ परेका ६ जनालाई छाडिएको छ।

सुन र चाँदीको मूल्य बढ्यो: आज कति छ भाउ?

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला चार हजार ७२० रुपैयाँ कायम भएको छ। यसअघि चाँदीको मूल्य चार हजार ६७० रुपैयाँ थियो। यसरी चाँदीको मूल्यमा ५० रुपैयाँ बढेको छ।

मकवानपुरमा महिलाका नाममा उद्योग खोल्नेको संख्या बढ्यो

आर्थिक वर्ष २०८/८३ को आठ महिनामा मकवानपुरमा तीन सय चारवटा नयाँ उद्योग दर्ता भएकामा १६८ व्यवसाय महिलाका नाममा दर्ता भएका छन्।

मधेसमा ‘हाई अलर्ट’: प्रदर्शन भड्किन नदिन उच्च सतर्कता

एमालेले देशव्यापी आन्दोलन घोषणा गरेपछि उत्पन्न हुन सक्ने असहज गतिविधिलाई मध्यनजर गर्दै मधेसमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। प्रहरी मुख्यालयले मधेस प्रहरीलाई उच्च सतर्कतामा बस्न सर्कूलर जारी गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो।

आँखैअगाडि अमेरिकी प्रभुत्व पतन

हर्मुज जलडमरुमा हाल देखिएको संकटले २१औं शताब्दीमा शक्तिले कसरी काम गर्छ भन्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीलाई ‘नायक’ को अनिल कपुर जस्तो व्यवहार नगर्न एमाले नेता रिजालको सुझाव

रिजालले हिन्दी फिल्म ‘नायक’ मा अनिल कपुर एक दिनका लागि मुख्यमन्त्री भए जस्तो शाह एक दिनका लागि प्रधानमन्त्री नभएको उल्लेख गरेका छन्।

‘मितज्यू’ को ‘गैराघरे काँइली’ लाई दर्शकको साथ

जनक घर्ती मगरले निर्माण गरेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’को चर्चा चुलिएको छ।

इरानी अखबारमा अमेरिकी सेनालाई चेतावनीः ‘वेलकम टू हेल’

यी सिपाहीहरू र नाविकहरू ३१ औं समुद्री अभियान एकाइका हिस्सा हुन्। तिनीहरूसँग यातायात र लडाकु विमानहरू पनि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्