२० आश्विन २०८१ आइतबार
image/svg+xml

आहा रारा पोखरा गोल्डकपः आज साविक विजेता संकटा र आर्मी भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज साविक विजेता संकटा क्लब र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन सुरु

गण्डकी प्रदेशको म्याग्दी र मुस्ताङ जोड्ने टोड्के-धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ।

आहा रारा गोल्डकप: आजदेखि क्वाटरफाइनलका खेल

पोखरामा जारी तेइसाैं संस्करणको आहा रारा पोखरा गोल्डकपअन्तर्गत आजदेखि क्वाटरफाइनलमा खेल सुरु हुँदैछ।

एपिएफलाई हराउँदै पुलिस आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा

मानबहादुर परियारको नायकत्वमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० गोल पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

मुग्लिन-पोखरा सडकः पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र सुरु

मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र थालनी गरेको हो।

आहा रारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै

२३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप अन्तर्गत आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

आहा–रारा गोल्डकपः आर्मी क्वाटरफाइनलमा

पोखरा रङ्गशालामा बुधवार भएको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।

बर्सेनि उक्लिँदै पोखराको तापक्रम

पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।

आहा रारा गोल्डकपः आज आर्मी र राइजिङ स्टार भिड्दै

आजको खेलमा जित्ने टोली सिधै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। र, माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ।

आहा ! रारा पोखरा गोल्ड कपमा थ्रीस्टारको सुखद सुरुवात

आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेल जित्दै थ्रीस्टारले विजयी सुरुवात गरेको छ।

पोखरामा बिहान–बेलुकी चिसो, दिउँसो न्यानो

लामो समयदेखि पानी नपरेको र दिउँसोको समयमा चरक्क घाम लाग्दा योपटक पोखराले उत्तिसारो चिसो महसुस गर्नुपरेको छैन। बिहान–बेलुकी केही बढी जाडो अनुभव भएपनि पोखरामा दिउँसोमा भने अहिले न्यानो छ। बिहान बेलुकी घर बाहिर निस्कन नपर्नेले यो पटक चिसोको अनूभव गर्नै नपरेको बताउने गरेका छन्।

आयुसलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

सहारा क्लब पोखराको आयोजनामा आजदेखि पोखरा रङ्गशालामा सञ्चालन हुने ‘आहा रारा पोखरा गोल्डकप’को २३ औँ संस्करणको उद्घाटन समारोहमा सो सम्मान गर्न लागिएको हो।

२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै

सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

रत्नमन्दिरः खोल्नलाई दवाव तर, पाहुना पठाउन बेवास्ता

व्यावसायीले जुन अर्थमा रत्नमन्दिर परिसर खुलाउन सरकारलाई दवाव दिएका थिए, त्यो रुपमा रत्नमन्दिरले पाहुना भने पाउन सकेको छैन। यतिसम्मकी मन्दिर परिसर सर्वसाधारणका लागि खुलेको आठ महिना बितिसकेपनि त्यो अनुसार पाहुना भित्रिएका छैनन।

महायज्ञबाट ५८ लाख बढी रकम सङ्कलन

महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्