१९ वैशाख २०८१ बुधबार
image/svg+xml

सेभेन थ्री स्पोर्टसद्वारा सम्झौता रद्द

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले एकपक्षीय रूपमा नेपाल ट्वान्टी-२० लिगका लागि सम्झौता रद्द गरेको छ।

विराटनगर फराकिलो जितबाट दोस्रो क्वालिफायरमा

कप्तान रोहित पौडेल र हुसेन तलतको उत्कृष्ट साझेदारीमा विराटनगर सुपर किङ्स सोमबार काठमाडौं नाइट्समाथि ९९ रनको फराकिलो जित निकाल्दै नेपाल ट्वान्टी–२० लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

जनकपुर रोयल्स प्लेअफनजिक

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा फार वेस्टमाथि ८२ रनको जितसहित लिगमा पाँचौं सफलता निकाल्दै जनकपुर रोयल्स प्लेअफनजिक पुगेको हो।

काठमाडौंको विशाल योगफल

जनकपुरविरुद्ध आक्रामक ब्याटिङ गर्दै काठमाडौंले ६ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय ८ रन जोड्यो। लिगमा आठ खेल सकिँदासम्म यो अहिलेसम्मकै विशाल योगफल हो।

ललितको यादगार प्रदर्शन

ललितको पाँच विकेट प्रेरणामा जनकपुर रोयल्सले सोमबार विराटनगर सुपर किङ्समाथि पाँच विकेटको रोमाञ्चक जित निकाल्दै दोस्रो सफलता प्राप्त गर्‍यो।

लुम्बिनीको लगातार दोस्रो जित

श्रीलंकन ब्याटर लाहिरू मिलन्थाले आइतबार पनि उत्कृष्ट ब्याटिङ गरेपछि लुम्बिनी अल स्टार्सले नेपाल ट्वान्टी–२० लिगमा लगातार दोस्रो जित निकाल्दा जनकपुर रोयल्सले पनि सुखद सुरुआत गरेको छ।

गभर्निङ काउन्सिलमा भारतीय क्रिकेटर

नेपाल क्रिकेट संघ (क्यान) ले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको नेतृत्वमा नेपाल ट्वान्टी–२० लिगको गभर्निङ काउन्सिल घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्