२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जसपाका जिल्ला अध्यक्ष यादवको वडाध्यक्षको उम्मेदवारी रद्द

जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले वडाध्यक्षमा दिएको उम्मेदवारी रद्द भएको छ।

ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार

ताप्लेजुङमा दुईजना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्।

जसपा छाडेका यादवले दिए स्वतन्त्रबाट मेयरमा उम्मेदवारी

जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी

धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ।

मधेसमा गठबन्धनबाट टाढिँदै जसपाः भट्टराई र यादवसँग दाहालको भेट

स्थानीय तहमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रतिस्पर्धा नगर्ने जसपाका नेताहरूले सार्वजनिक रूपमा घोषणा गरेका थिए तर कैलालीमा त्यस्तो भएन। कैलालीमा जसपाले लोसपा र नेपाल लोकतान्त्रिक पार्टीसँग गठबन्धन गरेको छ।

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ।

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।

युक्रेनको घटनाबाट पाठ सिकौँ: डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन्।

नागरिकता दिनु सरकारको दायित्वः अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्।

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।

जनताका समस्या समाधान गर्ने पार्टी एमाले हो: केपी ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन्।

भट्टराईको नजरमा राजनीतिक दल एउटै पेन्सिलका फरक टुक्रा

जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्