१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कामना सेवा विकास बैंकद्वारा ‘मर्चेन्ट बोनस‘ योजना सार्वजनिक

कामना सेवा विकास बैंकले आफ्नो फोनपे क्युआर मर्चेन्टहरूलाई डिजिटल भुक्तानीका लागि प्रेरित गर्न मर्चेण्ट बोनस योजना ल्याएको छ।

कामना बैंकद्वारा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालन

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सेवा पुर्‍याउने उद्देश्यका साथ मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवाको सुरु गरेको छ।

डिजिटल बैकिङका लागि भर्चुअल कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ र त्यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले भचुर्अल कक्षा सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ।

उद्यमशीलता विकास कार्यक्रमको प्रमाणपत्र हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा अन्तर प्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको उद्देश्यका साथ उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरेको छ।

शाखारहित बैंकिङ सेवा सञ्चालन

बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा सञ्चालन गरेको बताए।

कामना सेवा बन्यो क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक

बैंकले हिजाेबाट औपचारिकरुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे जानकारी दिएको छ।

कामना सेवा बैंकका थप तीन शाखा

बैंकले व्यवसाय विस्तारसँगै नवीनतम प्रोडक्ट तथा बृहत् शाखा सञ्जालमार्फत उच्च स्तरको बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आएको छ।

कामना सेवाको सहकार्य

कामना सेवा विकास बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सुविधा आदानप्रदान गर्ने गरी साझेदारी भएको छ।

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

कामना सेवाले 'कामना सेवा फुटसल कप २०२१' को आयोजना गर्दै

बैंकको केन्द्रीयकार्यालय भवन परिसरमाआयोजितएक कार्यक्रमकाबीचबैंकका संचालकश्री विश्वेश्वर सुवेदीज्यू तथाप्रमुखकार्यकारी अधिकृत श्री प्रविण बस्नेतज्यूले संयुक्त रुपमाउक्तप्रतियोगिताकोे आधिकारिक रुपमाअनावरण गरी प्रतियोगिताआयोजनागर्ने घोषणा गरेका छन्।

कामना सेवाको क्षेत्रीय कार्यालय स्थापना

कामना सेवा विकास बैंकले रूपन्देहीको बुटवल उप–महानगरपालिका–६ पुष्पलाल पार्कस्थित शाखा कार्यालय रहेको भवनमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ।

कामना सेवाको अनलाइन डिम्याट

अनलाइनमार्फत खाताका लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्