१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामनाको २६ औं शाखारहित सेवा

कामना सेवा विकास बैंकले २६ औं शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका-३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ सेवा सुरु गरेको हो। बैंकका सञ्चालक भीमप्रसाद तुलाचन र वडा अध्यक्ष कल्याणप्रसाद पौडेलले संयुक्त रूपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् ।

प्रकाशित: १९ मंसिर २०७९ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App