१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कामना सेवाद्वारा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ।

कामनामा भिडियो केवाइसीमार्फत अनलाइन खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ।

कामना बैंक र नेपाल सोलुसनबीच सम्झौता

कामना सेवा विकास बैंक र नेपाल पेमेन्ट सोलुसनबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता भएको छ।

कामना सेवा विकास बैंक र न्यु नेपालबीच सम्झौता

कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।

कामना सेवा विकास बैंक र सिजी मोटर्सबीच सम्झौता

कामना सेवा विकास बैंकले सिजी मोटर्ससँग सम्झौता गरेको छ। विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा शुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरेको बैंकले जनाएको छ।

कामना सेवा विकास बैंकद्वारा एयर कन्डिस्नर हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धनप्राप्त नवलपरासीको दिव्यज्योति बहुमुखी क्याम्पसलाई दुई थान एयर कन्डिस्नर हस्तान्तरण गरेको छ।

कामना बैंक र तुलसीकुञ्जइ भिलेजबीच व्यापार सम्झौता

कामना सेवा विकास बैंक र तुलसीकुञ्जइको एण्ड वाइल्ड भिलेज बीच मर्चेन्ट सम्झौता भएको छ।

कामना सेवा विकास बैंक र व्यवस्थापन केन्द्रीय विभाग बीच सम्झौता

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदान प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुलबीच सम्झौता

कामना सेवा विकास बैंक र प्रारम्भ ड्राइभिङ स्कुल बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।

कामना बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसबारी काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्