अबको विश्वव्यापी आर्थिक रूपान्तरण
हरित ऊर्जा रूपान्तरणजस्ता चुनौती सम्बोधन गर्न नयाँ प्रविधिको विकास र व्यवसायीकरण गर्ने, कामदारको सिप उन्नत गर्ने र परम्परागत ऊर्जा क्षेत्रमा कार्यरत कामदारको रोजगारी सुरक्षित बनाउने अवस्थामा सहयोग गर्ने नयाँ उपाय खोज्नुपर्नेछ ।

