१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कामना सेवाको क्षेत्रीय कार्यालय स्थापना

कामना सेवा विकास बैंकले रूपन्देहीको बुटवल उप–महानगरपालिका–६ पुष्पलाल पार्कस्थित शाखा कार्यालय रहेको भवनमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ।

बैंकका अध्यक्ष सुदीप आचार्य र सञ्चालक भीमप्रसाद तुलाचनले उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एक साथ संयुक्त रूपमा उद्घाटन गरेका हुन्।  

प्रकाशित: १५ मंसिर २०७८ ०३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App