६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

डिजिटल बैकिङका लागि भर्चुअल कार्यक्रम

कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ र त्यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले भचुर्अल कक्षा सम्पन्न गरेको छ। बैंकले यस्तो कार्यक्रम हरेक महिना सञ्चालन गर्दै आइरहेको छ।

कार्यक्रममा कर्मचारीले बिल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ कारोबार गर्ने, अन्तर बैंकिङ रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न जानकारीहरू प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम सञ्चालन गरेको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छ।

प्रकाशित: २४ जेष्ठ २०७९ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App