प्रचण्ड जोसँग पनि ‘पब्लिक डिबेट’ गर्न तयार
पछिल्लो समय भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबिच पब्लिक डिबेट चलाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ।
पछिल्लो समय भावी प्रधानमन्त्री घोषित गरिएका नेताहरूबिच पब्लिक डिबेट चलाउनुपर्ने बहस राजनीतिक वृत्तमा चलिरहेको छ।
उनको अवशेष फेला परेको घोषणा उत्तरी गाजाको चिहानमा ठूलो स्तरको अपरेशन गरेको एक दिनपछि सोमबार आएको हो। यो अपरेशन गुप्तचर सूचनाका आधारमा चलाइएको थियो, जसमा दन्त विशेषज्ञसहितको टोलीले पहिचान गरेको थियो।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्।
तराईमा रहेका धेरै मुद्दा कांग्रेसले बोक्नुपर्ने थियो ति समयमै नबोक्दा मधेशमा नयाँ-नयाँ पार्टी र आन्दोलनहरू भएको उनले बताए।
चौथो वरीयाताका मुसेट्टीले तेस्रो सेटको खेल जारी रहँदा दाहिने खुट्टामा समस्या देखिएपछि बीचमै खेल छाडेकाले चौथो वरीयाताका जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।
बैंकले निरन्तर अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।
निर्वाचन प्रहरीमा भर्ना हुन तीन हजार ३५० जनाले आवेदन दिएका छन्।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ।
आमचुनाव नजिकिँदै गर्दा रमाइला रमाइला चुनावी नाराहरू सुनिन थालेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने छ। यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ ।
स्पेनले सन् २०३० को फिफा पुरुष विश्वकपको फाइनल आयोजना गर्ने भएको छ।
गीतकार कमला घिमिरेकाे बालगीत मेराे देश सार्वजनिक भएकाे छ।
चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ।