६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कामना सेवाको सहकार्य

कामना सेवा विकास बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच भुक्तानी सेवा र फर्स्योटको क्षेत्रमा सुविधा आदानप्रदान गर्ने गरी साझेदारी भएको छ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच एससिटी युपिटी कार्ड, स्मार्ट क्युआर, एससिटी एन पेजस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुने बताइएको छ।

प्रकाशित: २७ माघ २०७८ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App