१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।

राष्ट्रपति भण्डारीद्वारा अन्नपूर्ण केवलकार अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको सेदिमा रहेको अन्नपूर्ण केबलकारको अवलोकन गरेकी छन्। सोमबार पोखरा आएकी भण्डारीले केबलकारको अबलोकन गरेको जनरल म्यानेजर दिनेश पौड्यालले जानकारी दिए।

अन्नपूर्ण केवलकारको मनसुन अफरमा २० प्रतिशत छुट

यहाँस्थित अन्नपूर्ण केवलकारले आन्तरिक यात्रुलाई २० प्रतिशत छुट दिने भएको छ। साउन र भदौ महिनाभरका लागि आन्तरिक यात्रुलाई छुट दिन थालेको कम्पनिले बताएको छ।

मर्मतसम्भारका लागि अन्नपूर्ण केवलकार एकसाता बन्द

नियमित मर्मतसम्भारका लागि यहाँ संचालित अन्नपूर्ण केवलकार एकसातासम्म बन्द हुने भएको छ। असार ३१ देखि साउन ६ गतेसम्म केवलकार बन्द हुने कम्पनिले बताएको छ।

बैंकका ग्राहकलाई केवलकारमा छुट

मुक्तिनाथ विकास बैंकले आफ्नो भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई पोखरा अन्नपूर्ण केवलकारको सेवामा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ।

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

अन्नपूर्ण केवलकारको नि:शुल्क बस सेवा

अन्नपूर्ण केवलकारले नि:शुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि नि:शुल्क सटल बस सुरु गरेको कम्पनिले बताएको छ।

अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा चल्ने

पोखरामा निर्माण गरिएको अन्नपूर्ण केवलकार दिनमा १४ घण्टा संचालन हुने भएको छ। अघिल्लो महिनादेखि संचालमा रहेको केवलकार अहिलेसम्म दिनमा आठ घण्टा मात्र संचालन हुँदै आएको थियो।

अब केवलकार चढेर सराङकोटबाट ‘सनराईज’ हेर्न सकिने

पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌अ‌ाउनले भएकाेछ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो।

फागुन ६ गतेदेखि पोखरामा केवलकार चल्ने

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार संचालनको तयारी गरिएको छ। आगामि शुक्रबारदेखि केवलकार संचालनको तयारी भएको हो। करिब दुई अर्ब रुपैयाँ लगानीमा केवलकार तयार भएको हो।

जापानी प्राविधिक आउन नपाउँदा केवलकारलाई अप्ठेरो

पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार कम्पनिले एकवर्षदेखि रोकिएको केही काम पुरा गर्न भ्याएपनि कोरोना संक्रमणको दोश्रो लहरले संचालनमा भने ल्याउन सकेको छैन । भार परीक्षण, सफ्टवेयर हाल्ने लगायतका केही काम बाँकी रहँदा केवलकार संचालनमा ल्याउन नसकेको कम्पनिले बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्