बाइडेन विजयी भए पनि ट्रम्पले सत्ता छाडेनन् भने के होला?
राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा पराजित हुँदा पनि ह्वाइट हाउस नछाड्ने अडान लिइरहेका छन्। जसले देशमा कुनै अस्वाभाविक अवस्था पो ल्याउने हो कि भन्ने चिन्तामा अमेरिकी विज्ञ परेका छन्।
चुनावी हार मात्र नभएर राष्ट्रपति पदबाट हट्नासाथ उनका अगाडि अनेक समस्या आउने सम्भावना देखिएको छ।
अमेरिकाले अप्रिल २०१६ मा यो सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताअन्तर्गत स्थापना गरिएको ग्रिन क्लाइमेट फन्डमा ३ अर्ब अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता उसले गरेको थियो।
वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको राष्ट्रपति चुनाव जितेपछि जो बाइडेनले नेपाली समयअनुसार आइतबार बिहान देशवासीका नाममा पहिलो सम्बोधन गरेका छन्।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी भएको खबर विश्वभर फैलिसकेको भए पनि डोनाल्ड ट्रम्पले भने अझै स्वीकार गरेका छैनन्।
लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्।
अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन्। रिपव्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा बाइडेन निर्वाचित भएका हन्।
डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनको गढ मानिने अमेरिकाको जर्जिया राज्यमा पनि राष्ट्रपति चुनावको मतमा उनका प्रतिद्वन्दी जो बाइडेनले उनलाई निकै पछि पारेका छन्।
अमेरिकामा जारी राष्ट्रपति चुनावको मत गणना क्रममा प्रतिद्वन्दी जो बाइडेनभन्दा पछाडि परिरहेका डोनाल्ड ट्रम्प निराश र क्रुद्ध भएका छन्।
अमेरिकाको राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले आफूले ३ सयभन्दा बढी इलेक्टोरल कलेज भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन्।
अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्।
संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिएकोका संयुक्त राष्ट्रसंघले दुःख व्यक्त गरेको छ।
संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ।
सयौं मानिस सडकमा निस्केर जुलुस गर्दा केही सडकमा यातायातसमेत अवरुद्ध भएको बिबिसीले जनाएको छ।