१ मंसिर २०८१ शनिबार
image/svg+xml

अमेरिकाकाे चुनाव : ट्रम्पभन्दा बाइडेन अगाडि, यस्तो छ अहिलेसम्मको मत परिणाम

उम्मेद्वारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा टक्कर परिरहेको छ।

ट्रम्पद्वारा सङ्क्रमण विज्ञ फाउचीलाई निस्कान गर्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफु पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन्।

अमेरिकाको निर्वाचन र हामी नेपाली

मंगलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपति चुन्ने चुनाव हुुँदै छ। त्यहाँको संविधानअनुसार हरेक ४ वर्षमा नोभेम्बर ३ का दिन यस्तो निर्वाचन हुन्छ।

आफूले बनाएका सामानमा ‘मेड इन चाइना’ लेख्न थालेपछि अमेरिकाविरुद्ध मुद्दा हाल्दै हङकङ

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ।

आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी

भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।

चीनतर्फ औंला तेर्स्याउँदै अमेरिकाले भन्यो : हामी भारतको साथमा छौं

दुई देशबीच ‘बेका’ अर्थात् बेसिक एक्सचेन्ज एन्ड को–अपरेसन (बिइसिए) सम्झौता भएको छ।

अमेरिकाका विदेशमन्त्री र रक्षामन्त्री भाेलि आउँदैछन् भारत

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पम्पिओ र रक्षामन्त्री मार्क एस्पर मंगलबारभारत भ्रमणमा आउने भएका छन्।

अमेरिकाका राष्ट्रपति ट्रम्पको खाता चीनको बैंकमा !

न्युयोर्क टाइम्सकाे दाबीअनुसार चीनको एक बैंकमा आफ्नो खाता रहेको कुरा स्वयं ट्रम्पले स्वीकार गरेका हुन्।

अमेरिकी राष्ट्रपति निर्वाचन कसरी हुन्छ ?

यसपाली अमेरिकी राजनीतिमा लोकतन्त्र खतरामा पर्ने संकेत भन्दैछन्। चुनावी अभियानमा क्रममा रिपव्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति संकेत गर्दै डेमोक्र्याट उम्मेदवारहरुले लोकतन्त्र बचाउनका लागि भन्दै अमेरिकी जनतालाई मतदानमा सक्रिय हुन आव्हान गरिरहेका छन।

अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोर्ने यी महिलालाई मृत्युदण्ड दिइँदै

अमेरिकामा गर्भवतीको पेट चिरेर शिशु चोरेको कसुरमा एक महिलालाई मृत्युदण्ड दिइने भएको छ।

अमेरिकामा पनि एक व्यक्तिलाई फेरि देखियो कोरोना, चिकित्सक भन्छन् : ‘घातक’

बिबिसीका अनुसार अमेरिकाको दक्षिण-पश्चिम राज्य नभाडाका २५ वर्षीय युवकलाई निको भएको एक महिनापछि संक्रमण दोहोरिएको हो।

ट्रम्पेरिकाबाट मुक्ति खोज्दै अमेरिका

अमेरिका यतिबेला मूलतः दुई रङमा रंगिएको छ, रातो र नीलो। यिनै दुई रङमा रंगिएर कि रातो क्रमशः गाढा रातो बन्दैछ कि नीलो क्रमशः गाढा नीलो। कि रातो क्रमशः फिक्का रातो हुँदै नीलो हुँदैछ।

भारत, जापान र अस्ट्रेलियालाई अमेरिकाको आह्वान : चीनविरुद्ध एक हौं

जापानको टोकियोमा जारी क्वाड बैठकमा अमेरिकाका विदेशमन्त्री माइक पम्पेओले चीनको दादागिरीविरुद्ध एकजुट हुन भारत, जापान र अस्ट्रेलियाका समकक्षीहरूलाई आग्रह गरेका हुन्।

कम्युनिस्ट पार्टीकाे सदस्यलाई अमेरिकाले पिआर र नागरिकता नदिने

‘सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमान्य हुनेछ।’

ट्रम्प बिरामी परे, एक महिनापछि हुने राष्ट्रपतिकाे चुनाव अब के होला?

उनको चुनावी अभियानमा प्रत्यक्ष असर पर्ने पक्का छ। ट्रम्पको दक्षतामा असर पुर्‍याउने निश्चित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्