३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

अमेरिकाद्वारा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई स्वीकृति

जोन्सन खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजार भन्दा बढी व्यक्तिहरूमा गरिएको थियो। एफडीएका अनुसार यो खोप कोरोनाका मध्यम र गम्भीर बिरामीहरूलाई दिइएको थियो।

अमेरिकी रिपोर्ट: पत्रकार खशोग्जीको हत्या साउदी राजकुमारको निर्देशनमा

यद्यपि साउदी राजकुमारले आफूमाथि लगाइएको आरोप र गरिएको शंकालाई नकार्दै आएका थिए। पत्रकार खशोग्जीको २अक्टुबर २०१८ मा टर्कीस्थित साउदी अरबको वाणिज्य दूतावासभित्र हत्या भएको थियो।

स्वास्थ्य शिविरमा १ सय ४४ जनाको उपचार

स्वास्थ्य शिविरमा २५ वर्षदेखि ४० वर्षसम्मका महिलाको पाठेघरको क्यान्सरको अवस्था थाहा पाउन सर्भाइकल टेस्ट, दाँत, आँखा, भिडियो एक्स–रे, सामान्य चेकजाँच, ज्येष्ठ नागरिक, अपांग, महिला तथा बालबालिकाको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ।

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच आगामी मार्चमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

‘अमेरिकामा राष्ट्रपति परिवर्तनले नेपाल नीतिमा असर पर्दैन’

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन्। सोमबार आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदानलगायतका विषयमा राष्ट्रपति परिवर्तनले असर नपर्ने र नयाँ राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि यि विषयले निरन्तरता पाउने बताएका छन्।

अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई भेटे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हालेलगत्तै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा बाइडेनले सपथ लिँदै

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बुधबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गरेका उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो ।

सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै अमेरिकी संसद् भवन क्षेत्रमा कडा लकडाउन

अमेरिकाकाे वासिङ्टनमा रहेकाे अमेरिकी संसद भवनक्यापिटाेल क्षेत्रमा कडा खालकाे लकडाउन लगाइएकाे छ।

अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने

अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइ सकेका छन्।

अमेरिकामा आपत्: विश्व जगतले गर्‍यो भत्सर्ना, बाइडेनको जितलाई कंग्रेसको आधिकारिकता

निर्वाचनलाई लोकतन्त्रको आत्मा भनिन्छ। त्यसैले लोकतान्त्रिक व्यवस्थामा जनअभिमत प्राप्त व्यक्तिलाई मुलुकको शासन व्यवस्थाको बागडोर सुम्पने गरिन्छ। विश्वभर अभ्यास भइरहेको लोकतान्त्रका सन्दर्भमा विश्वशक्तिका रूपमा हेरिने अमेरिकाको अभ्यासलाई उच्चतम र उदाहरणीय व्यवस्था मानिन्छ। त्यस्तो उच्चतम व्यवस्था भएकै ठाउँमा निर्वाचन प्रणालीबाट चुनिएका बहालवाला राष्ट्रपतिले नै व्यवस्थामाथि हमला गर्छन् भने बाँकी विश्वले के अपेक्षा गर्ला ?

चुनावमा धाँधलीको आरोप लगाउने ट्रम्पकै कर्तुत पर्दाफास, गाेप्य फोन संवाद सार्वजनिक

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको निर्वाचनमा आफूलाई जिताइदिन निर्वाचन अधिकारीलाई आग्रह गरेको खुलासा भएको छ।

अमेरिकामा गयाे भूकम्प, उद्धार जारी

अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ।

ट्रम्प र बाइडेन पक्षबीच छुरा हानाहान, ४ जना घाइते

चुनावमा आफ्नो हार अझै अस्वीकार गरिरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका समूहबीच वासिङ्टनमा चक्कु हानाहान भएको छ।

अमेरिकामा एकैदिन तीन हजारको मृत्यु

अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि मृत्यु भएकाहरुको सङ्ख्यामा वृद्धि भएको छ।

अमेरिकामा एक अफ्रिकी–अमेरिकीले मृत्युदण्ड पाए

संयुक्तराज्य अमेरिकामा संघीय कानुन बमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्