६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘आइडिया’ खाेज्न भारत पुग्यो संसदीय टोली

बुटवल पक्षधरको मत कमजोर पार्न सांसदको टोलीलाई मुख्यमन्त्री पोखरेलले नै भारत पठाएको चर्चा छ।

नम्बर प्लेट फेर्न हतार

हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘प्रदेश नं. ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ।’ उनले यो विषय टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई निर्देशन पनि दिए।

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण

पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो।

तलब वृद्धिको माग गर्दै प्रदर्शन

देशको राजधानी जाग्रेबस्थित मुख्य क्षेत्रमा भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजारभन्दा बढी सहभागी भएका थिए । उनीहरुले तलब वृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनुपर्ने मागसमेत उठाएको अधिकारीले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब वृद्धिको माग गर्दै प्रदर्शन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजधानीमै सार्वजनिक शौचालय अभाव

संघीय राजधानी काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्रका यात्रीले शौच रोकेर बस्न बाध्य छन्। यसको सबैभन्दा बढी मार अपांगता भएका व्यक्ति तथा महिलाले बढी समस्या भोग्नुपरेको छ।

राजधानी सार्ने हो कि ?

राजधानी छिर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकमा सवारी जामका कारण सर्वसाधारणले ज्यानै गुमाएपछि गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर तत्काल यातायात सहज बनाउने व्यवस्था गर्न आदेश दिनुप¥यो।

स्थायी राजधानी निर्णय भयो, निर्माण भएन

राजधानीस्थल तेघरी जंगल क्षेत्र तोकिएको एक वर्ष भए पनि अदालतमा मुद्दा विचाराधीन र संघीय सरकारले सो जग्गाको भोगाधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा पूर्वाधार निर्माणको काम भएको छैन।

प्रदेश ३ को बजेटमा दलित बहिष्कृत

म प्रदेश नम्बर ३ मा पर्ने देशकै राजधानी काठमाडौंमा बस्छु। मलगायत यहाँ बस्ने धेरैलाई प्रदेश ३ को सरकारले के गर्दै छ भन्ने चासो अत्यन्त कम छ। किनभने मलाई आफू बस्ने टोखा नगरपालिका र काठमाडौं महानगरपालिकाले जे गर्छन्, त्यसमा मात्रै मतलब हुन सक्छ। सबै सुविधा यहीं नै केन्द्रित भएका कारण पनि मलाई आजसम्म कुनै कामले प्रदेशको राजधानी हेटांैडा जानुपरेको छैन। त्यसै कारण पनि सो प्रदेशले आफ्नो नीति, कार्यक्रम तथा बजेटमा के व्यवस्था गरेको छ भन्ने चासो यहाँका बासिन्दालाई कमै हुन्छ। तर म दलित विषयको अध्येता र विश्लेषक भएको हुँदा यो प्रदेशको बजेटमा दलित समुदायका लागि के कस्तो व्यवस्था गरिएको छ भनी अध्ययन नगरिरहन सकिनँ।

प्रदेश ३ को राजधानी हेटौंडानै हुनुपर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने दावी गरेका छन्। अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।

पुनःनिर्माणमा राजधानी नै सबैभन्दा कमजोर

भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे।

दलहरूभित्रै फरकफरक मत

राजधानीको विषयमा दलगत रुपमा आएका चारवटै प्रस्तावमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘जनकपुर’ परिसकेकाले मिलाउन खासै कठिन नहोला। तर नाम तोक्न भने जटिल छ। नामका लागि दलपिच्छे फरकफरक प्रस्ताव आएको छ। नेकपाले ‘जानकी’, कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तारुढ दलले ‘मधेस’ र कांग्रेसको असन्तुष्ट समूहबाट ‘मध्य–मधेस’ प्रस्ताव भएको छ।

इन्डोनेसियामा नयाँ राजधानी बनाउन राष्ट्रपतिको प्रस्ताव

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन्।

काठमाडौँ कहर

अलि सकारात्मक भएर सोच्दा पहिलेभन्दा सरकारले सरसफाइलाई महत्व दिएकोचाहिँ रहेछ, तर हाम्रा प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तो होइनरहेछ। काठमाडौँका भित्री सडकहरूमा अझै रसुवाको मूलखर्कको पहिरोभन्दा पनि बढी समस्या रहेछन्।

राजधानी र नामकरण तोक्ने प्रक्रिया सुरु

प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद विभाजित छन्। प्रदेशको अस्थायी राजधानी ‘जनकपुर’ तोक्ने विषयमा एक मत भए पनि प्रदेशको नामबारे एउटै दलमा फरकफरक मत भएका सांसद पनि छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्