१६ वैशाख २०८१ आइतबार
image/svg+xml

बाह्रै महिना मेलम्चीको पानी ल्याउन चार अर्ब बढी लाग्ने

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड खर्च लाग्ने बताएका छन्।

मेलम्चीको पानी पुर्नवितरण शुभारम्भ गर्ने प्रधानमन्त्री दाहाल छैटौँ, सातौँ को?

प्रधानमन्त्री दाहालले छैटौँ व्यक्तिका रुपमा आज मेलम्चीको पानी पुर्नवितरणको शुभारम्भ गरे। यसको दिगोपनामा अझै काठमाडौँबासी ढुक्क छैनन्। यस्तोमा उनीहरु प्रशन गर्छन् अब मेलम्चीको पुर्नवितरण गर्ने सातौँ व्यक्ति को हुनेछन्?

मेलम्चीको पानी उपत्यका ल्याउन सरकारी बेवास्ता

बर्सातको कारणले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स अस्थायी रूपमा मर्मतसम्भार गरेर उपत्यकामा पानी ल्याउने कार्यमा सरकारी बेवास्ता बढेको छ।

मेलम्ची खानेपानी समिति फेरि बिउँतियो

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।

मेलम्ची ब्युँझाउने प्रस्ताव अलपत्र

बजेट भाषणमार्फत् खारेज गरिएको मेलम्ची खानेपानी विकास समितिलाई ब्युँझाउन मन्त्रिपरिषद्मा लगिएको प्रस्ताव दुई महिनादेखि अलपत्र परेको छ।

मेलम्चीको पानी पुनः वितरण

गत जेठ दोस्रो सातादेखि बन्द गरिएको पानी शुक्रबारदेखि पुनः घरघरमा वितरण गर्न थालिएको हो। मेलम्चीमा आउनसक्ने बाढीपहिरोलाई ध्यानमा राखेर बर्खायाममा पानी वितरण बन्द गरिएको थियो।

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?

चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने उल्लेख छ।

मेलम्ची खानेपानी विकास समिति खारेज

सरकारले आगामी आवको बजेटमा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गर्ने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्