५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीलाई पौडेलको चुनौतिः भ्रष्टाचारविरोधी अभियान भए आफ्ना पार्टीका नेतामाथि अनुसन्धान गर्नुस्

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्।

कांगेस सांसद शर्माको बचाउमा एमाले अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरेका छन्।

सत्ता टिकाउनकै लागि सरकारले अनुचित सम्झौता गर्दैन: सांसद दाहाल

संघिय सांसद लेखनाथ दाहाल(राजन)ले नेपाली काँग्रेसबाट निर्वाचित सांसद डाक्टर सुनिल शर्मा पक्राउमा सरकारको कुनै हात नभएको बताएका छन् ।

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि पुराना मुद्दा ब्युँताएर सांसद सुनिल शर्माप्रति प्रतिशोध साँधेको आरोप लागेको छ।

राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो: सांसद शर्मा

नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्।

संसदमा प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले विरोध गर्‍योः सांसद पन्त

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।

कांग्रेस नेता शर्मा पक्राउ परेकोप्रति संसदमा एमालेको आपत्ति

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ।

वनकै कारणले प्रसारण लाइनमा उल्झन

संसद्को पूर्वाधार विकास समितिका सांसदहरूले ऊर्जाक्षेत्रको विकासका लागि सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन्।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।

त्रिविको शैक्षिक सुधारमा प्रधानमन्त्री आफैँ प्रतिबद्ध हुनुपर्छ: प्रतिनिधिसभाका सांसदहरू

प्रतिनिधि सभाका सांसदहरूले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक सुधारका लागि प्रधानमन्त्री आफैँ प्रतिबद्ध र जिम्मेवार हुनुपर्ने बताएका छन्।

रासायनिक मलको अभाव कम गर्न जैविक विकल्प बनाउनुपर्छ: सांसद चौधरी

नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले रासायनिक मल खरिदका लागि पर्याप्त बजेट व्यवस्थापनको विषयमा सम्बन्धित मन्त्रालयले जवाफ दिनुपर्ने बताएका छन।

आजको प्रतिनिधि सभामा एमाले सांसद रायमाझीको पद निलम्बनकाे जानकारी गराइने

आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

सांसद तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्।

सत्तापक्षकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्