५ आश्विन २०८१ शनिबार
image/svg+xml

सांसद सोविता गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार २७ वर्षीया सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन्।

नेपालको शिक्षा समायानुकुल भएनः सांसद चन्द्र भण्डारी

नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्।

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

अधिवक्ता अनिल आचार्य,अधिवक्ता राधिका खतिवडा,नन्दराज उपाध्याय र श्याम बहादुर ढकालले सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

सांसदको संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तनको प्रयास गर्छुः गगन थापा

कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बन्न फेरि प्रयास गर्ने बताएका छन्। विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन्।

सुर्तीजन्य पदार्थमा कर बढाउन राष्ट्रियसभाका सांसदको माग

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन्।

सरकारले युवा तथा खेलकुद क्षेत्रलाई अघि बढाउन नयाँ विकल्प सोच्नुपर्छ: सांसद पाण्डे

नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेका बताएका छन।

एसइई नतिजामा रोल्पाको अवस्था नाजुक

रोल्पाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएमले फेसबुकमा रोल्पाको एसइईको नतिजाबारे लेखेको एउटा स्टाटसले जिल्लाको शिक्षाका सवालमा चर्चा सुरु भएको छ।

अडियो प्रकरणबारे आरजु भन्छिन्: मुद्दामा मलाइ जबर्जस्ती तान्न खोजियो

सांसद डा राणाले सो अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भएको बताइन्।

पूर्व सांसद र वडाध्यक्षले कार्यालय प्रमुख कुटे

पूर्व प्रदेशसभा सदस्य दानसिंह परियार र एक जना वडाध्यक्षले पूर्वाधार विकास कार्यालय मुगुका प्रमुखलाई कुटपिट गरेका छन्।

युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।

हामीले प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ: रास्वपा सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो: काँग्रेस सांसद राणा

सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन्।

सरकारले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्नुपर्छः प्रदीप पौडेल

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छः मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन् ।

सरकारले ल्याएको बजेट ‘राणा कालिन समयको जस्तो’ भयो: सांसद देवकोटा

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणा कालिन समयको जस्तो’ भएको टिप्पणी गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्