६ चैत्र २०८२ शुक्रबार
image/svg+xml

निर्वाचनमा भोट नदिएका केन्द्रीय सदस्य र नेतालाई कारबाही गर्छौ : पुष्पकमल दाहाल

पार्टी पुनर्गठनको सुरुवात यहीँबाट हुने बताउँदै उनले कारबाही सबैभन्दा पहिला केन्द्रीय सदस्यबाट सुरु हुने बताएका छन् ।

निबन्धकार लामिछानेको ९८ औं जन्मजयन्तीमा 'शङ्कर चर्चा'

शङ्कर लामिछाने प्रतिष्ठानले लाेकप्रिय निबन्धकार शङ्कर लामिछानेको ९८ औं जन्मजयन्तीकाे अवसरमा 'शङ्कर चर्चा' कार्यक्रम गरेको छ।

रक्षालाई दोषी मान्नु गलत छ : भावना राउत

बिहीबार माइतीघरमा केही जेन जी समूहले बमलाई आन्दोलनस्थलमा घेरेर ‘अवसरवादी तन्त्र मुर्दावाद’ नारा लगाएका थिए।

‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’ को गीतमा नाचे विराज र खुशी

फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ ।

बेंजामिन नेतन्याहू को स्पष्टिकरणः म जीवित छु

उनी सामाजिक सञ्जालमा फैलिएको आफ्नो ‘मृत्यु भएको’ भन्ने हल्लाका सन्दर्भमा बोलिरहेका थिए।

‘रातभरि कन्याएर सुत्न सकिँदैन, विद्यार्थीको बिजोग छ’

माघको अन्तिम सातादेखि झुसिल्किरा लागेर शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान भएका छन्। उनीहरूको जीउभरी डाबर उठेको छ। सबैले एलर्जीको औषधी खाँदै आएका छन्।

आज विश्व मुख स्वास्थ्य दिवस

‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ आज विश्वभर विश्व मुख स्वास्थ्य दिवस विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ।

रास्वपाका पाँच गणेशः देश विकाशको ‘श्री गणेश’ कि ‘परिक्रमा’ को जोखिम ?

हिन्दु दर्शनमा ‘गणेश’लाई विघ्नहर्ता, नयाँ कार्यको प्रारम्भकर्ता र शुभ सङ्केतका रूपमा लिइन्छ। त्यसैले राजनीतिमा एकै पटक पाँच ‘गणेश’को उदयलाई धेरैले केवल संयोग मात्र नभई ‘नयाँ राजनीतिक श्रीगणेश’ का रूपमा व्याख्या गर्न थालेका छन्।

गगनको राजीनामाबारे छलफल गर्न कांग्रेस बैठक आज: डढेलो निभाउनेमाथि आगलागीकै दोष बोकाउन नहुने शर्माको तर्क

बुधबार सभापति थापाले पदबाट राजीनामा दिएका थिए। उनी गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।

जिबीको टिप्पणी झिकाउँदा रविको सुनुवाइमा ढिलाइ

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका दुई कसुर फिर्ताविरुद्धको रिटमा गीतेन्द्र बाबु (जिबी) राईसहितको टिप्पणी आदेश झिकाउने आदेश गरेको छ।

खाद्य गोदाममा १९ हजार क्विन्टल चामल थन्कियो

हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिए।

परम्परा र परिवर्तनबिच चैते दसैं

नेपाल वास्तवमै एउटा उदाहरणीय देश हो, जहाँ विभिन्न सांस्कृतिक, परम्परागत र धार्मिक पृष्ठभूमिका समुदायहरूले एकअर्काका चाडपर्वसँगै मनाउने सुन्दर परम्परा रहेको छ।

नेतान्याहूको दाबी : इरानको आणविक र सैन्य शक्ति पूर्ण रूपमा ध्वस्त भयो

नेतान्याहूले हालै इरानको ‘दक्षिण पार्स’ ग्यास केन्द्रमा भएको आक्रमण इजरायलले एक्लै गरेको खुलासा पनि गरेका छन्। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष अनुरोधमा अब इजरायलले उक्त ग्यास क्षेत्रमा थप आक्रमण नगर्ने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्