३० वैशाख २०८१ आइतबार
image/svg+xml

शाही खोलामा पक्की पुल बन्ने

उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ।

वडाध्यक्ष कपको उपाधि फ्युजन क्लबलाई

बिहीबार सम्पन्न फार्यनल खेलमा त्रियुगा नगरपालिका १० बोक्सेस्थित फ्युजनले सगरमाथा फुटबल क्लब त्रियुगा नगरपालिका ८ राजाबासीलाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

वडाध्यक्ष कप: फ्युजन र सगरमाथा फाईनलमा

अघिल्लो दिन सम्पन्न अन्तिम सेमिफाईनल खेलमा स्वर्णिम क्लब देउरीलाई हराउँदै वडा नं. १० बोक्सेको फ्युजन क्लब फाईनलमा प्रवेश गर्दै सगरमाथासँग उपाधिका लागि स्पर्धा गर्ने भएको हो।

स्थानीय र ठेकेदारबिच विवादले सडक निर्माण अवरुद्ध

त्रियुगा नगरपालिका १० बोक्सेस्थित स्तरोन्नतिसहित सडक कालोपत्रे योजनाको काम स्थानीय र ठेकेदारबिच भएको असमझदारीले महिना दिनयता रोकिन पुगेको हो।

त्रियुगामा ‘हाकिम लफडा’: दैनिक कामकाजदेखि विकास निर्माण कार्य प्रभावित

प्रमुख प्रशासकीय अधिकृतको ‘लफडा’मा फसेको सदरमुकाम त्रियुगा नगरपालिकामा झण्डै दुईसातायता कामकाज प्रभावित भएको छ।

६ सय ३५ जना जेष्ठ नागरिकले पाए तातो पानी खान ‘विद्युतीय जग’

वडा कार्यालयमै आइतबार आयोजित एक कार्यक्रममा सामाजिक सुरक्षा भत्ता लिने सबै लक्षित समूहलाई विद्युतीय जग प्रदान गरेको हो।

उदयपुरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला

सदरमुकाम त्रियुगा नगरपालिका ३ मोतिगडास्थित त्रियुगा जनता बहुमुखी क्याम्पस परिसरमा पुरातात्त्विक महत्त्वको दरबार र मूर्तिको भग्नावशेष फेला परेको छ। क्याम्पस प्राङ्गणबिचको मन्दिरनेर सदियौँ पुरानो दरबार र मूर्तिको भग्नावशेष फेला परेको हो।

युवाको कुटाइबाट वडा सदस्य गम्भीर

स्थानीय युवाको कुटाइबाट त्रियुगा नगरपालिका १४ का वडा सदस्य नारायण राई गम्भीर घाइते भएका छन्। बुधबार साँझ सडकमै युवाको कुटाई खाएका सदस्य राईको न्युरो अस्पताल बिराटनगरमा उपचार भई रहे पनि अवस्था गम्भीर बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ।

त्रियुगाका ५० घरधुरी विपन्नले ‘सुरक्षित आवास गृह’ पाउने

ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर नगरले सुरक्षित आवास गृह बनाइदिन लागेको हो।

शनिबारदेखि ‘त्रियुगा १० गोल्डकप फुटबल’

वडा खेलकुद विकास समितिको आयोजनामा १० नं. वडाकै बोक्सेस्थित ‘गंगा खेल मैदान’मा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।

चन्दादाताको सहयोगमा विद्यालयको घेराबन्दी, प्रवेशद्वार र मञ्च निर्माण

विद्यालयले अभिभावक, शिक्षक, शिक्षा प्रेमी, कर्मचारी र जनप्रतिनिधिसँग चन्दा संकलन गरेर अपुग रकम थप्दै गेट, कार्यक्रम गर्ने मञ्च र स्कुल घेराबन्दी निर्माण गरेको हो।

राजश्व बाँडफाँडको रकम निकासा नआउँदा स्थानीयतहहरु प्रभावित

हरेक महिना आउनु पर्ने राजश्व बाँडफाँडको रकम २ महिनायता निकासा नआउँदा स्थानीयतहहरु प्रभावित भएका छन्।

आत्मनिर्भर बनाउन महिलालाई ढाका बुनाई तालिम

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरसँग साझेदारीमा स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको हो।

बजेटको आकार घटाउँदै त्रियुगाको १० औँ नगरसभा सम्पन्न

शुक्रबार आयोजित नगरसभामा नगरप्रमुख बसन्तकुमार बस्नेतले पेश गरेको विभिन्न ६ वटा ऐन, १३ वटा कार्यविधि र २ वटा नीति तथा कार्ययोजना पारित गरेको छ।

त्रियुगामा ‘प्रथम मेयर रनिङ सिल्ड प्रतियोगिता’ सोमबारदेखि

सदरमुकाम त्रियुगा नगरपालिकाले सोमबारदेखि ‘प्रथम मेयर रनिङ सिल्ड प्रतियोगिता ०७९’ सुरु गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्