२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

स्याङ्जामा ‘ब्लड बैंक’ स्थापना गर्ने निर्णय

नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्