मुलुकको संकट टार्न कांग्रेस सभापति सर्वसम्मत चुनौं: निधि
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पार्टीको आसन्न १५ औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत र निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिले पार्टीको आसन्न १५ औँ महाधिवेशनबाट सकेसम्म सर्वसम्मत र निर्विरोध रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाको आग्रहका कारण आफूहरूले असहमति हुँदाहुँदै पनि निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्ने निर्णय स्वीकार गरेको खुलासा गरेका छन्।
यो सेल डिसेम्बर ११ को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको ‘एलिमिनेटर’ खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदै काठमाडौं प्रतियोगिताबाट बाहिरिएको हो।
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न पूर्णरूपमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो मुलुक अस्ट्रेलिया बनेको छ ।
देउमाई नगरपालिकामा तेस्रो संस्करणको वडास्तरीय तरुण कप फुटबल प्रतियोगिता आउँदो पुसमा आयोजना गरिने भएको छ ।
इलाम नगरपालिका ६ मा घरसँगै जलेर चिया श्रमिक महिलाको मृत्यु भएको छ ।
टाईब्रेकरमा पाँचथर फुटबल क्लवलाई ४–३ ले पराजित गर्दै झापाले सेमीफाइनलमा स्थान बनाएको हो ।
धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आगामी फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ ले पार्टीका नेता विजयकुमार गच्छदारसहित तीन जनाको नाम सिफारिस गरेको छ।
अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
काठमाडौंको सुरुवात निकै खराब रह्यो। लुम्बिनीका बलरहरू हावी हुँदा काठमाडौंले १० ओभरमै ५१ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो। सुरुवाती ब्याटरहरू आकाश त्रिपाठी, सन्नी पटेल, मिलिन्द कुमार र बेन चार्ल्सवर्थ सस्तैमा समेटिएका थिए।
उपत्यकाव्यापी बास्केटबलको उपाधि एंगल लर्ड एकेडेमी हाइस्कुलको पोल्टामा परेको छ ।